नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जको गणेशपुरमा निर्माण हुँदै गरेको सिद्धिविनायक गणेश मन्दिरलाई सेवा नेपालको आर्थिक सहयोग
नेपालगन्जको गणेशपुरमा निर्माण हुँदै गरेको सिद्धिविनायक गणेश मन्दिरलाई सेवा नेपालको आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २४, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको गणेशपुरमा निर्माण हुँदै गरेको सिद्धिविनायक गणेश मन्दिरलाई सेवा नेपालको आर्थिक सहयोग

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ गणेशपुरमा निर्माण भइरहेको सिद्धिविनायक गणेश मन्दिरलाई आर्थिक सहयोग उपलब्ध हुँदै गएको छ ।

नेपालगन्ज वडा नम्बर ४ ले सिद्धिविनायक गणेश मन्दिर निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गएपनी मन्दिर निर्माणका लागि रकम अपुग भएपछि गणेशपुरका स्थानीयबासी जागेश्वर बस्नेतको आग्रहमा सेवा नेपाल बाँकेकी अध्यक्ष  लालुमाया शाहीले आर्थिक सहयोग गरेकी छिन् ।

मन्दिर निर्माण सम्पन्न गर्नका लागि विभिन्न समाजसेवामा कटिबद्ध रहँदै आएको सेवा नेपालकी अध्यक्ष शाहीले ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । पहिलो चरणमा २० हजारको चेक हस्तान्तरण गर्दै बाँकी ३० हजार रुपैयाँ बराबरको भौतिक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । अध्यक्ष शाहीसहित सेवा नेपाल बाँकेका अन्य पदाधिकारीहरुले समेत आर्थिक  सहयोग गरेका छन् ।

त्यस्तै श्री सिद्धिविनायक गणेश मन्दिर गणेशपुरकी सदस्य एबम समाजसेवी तारा केसी  मन्दिरमा राखिने गणेशको मुर्ति सहयोग गर्ने बताएकी छिन् । मन्दिरमा राखिने गणेशको मुर्तिको आफुले जति रकम लागेपनि सहयोग गर्ने केसीले जानकारी दिएकी छिन् । गणेशपुर निवासी टेक बहादुर केसीले मन्दिरका लागि चाहिने झ्याल, ढोका लगायत ग्रीलका सबै सामाग्री सहयोग गरेका छन् । केसीले मन्दिर निर्माणका लागि चाहिने नदीजन्य पदार्थ समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको मन्दिर व्यबस्थापन समितिकी सदस्य केसीले बताइन् ।

मन्दिर निर्माण समितिले आर्थिक सहयोग गर्ने सबैलाई सम्मान गर्दै मन्दिर निर्माणमा धेरै रकम अपुग हुने हुँदा अन्य सहयोगीदाताहरुलाई पनि सहयोग गर्न मन्दिर निर्माणका अध्यक्ष बिनोद केसीले आग्रह गरेका छन् । 

 


प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP