Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कांग्रेस नेतृ रावतले आफ्नो जन्मदिन असहाय बालबालिकासंग मनाइन्
कांग्रेस नेतृ रावतले आफ्नो जन्मदिन असहाय बालबालिकासंग मनाइन्
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस नेतृ रावतले आफ्नो जन्मदिन असहाय बालबालिकासंग मनाइन्

नेपालगञ्ज । नेपाली कांग्रेसकी एक जना नेतृले आफ्नो जन्मदिन फरक ढंगले मनाएकी छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ की नमिता रावतले असहाय बालबालिकाहरुसंग आफ्नो जन्मदिन मनाएकी हुन् । उनी कांग्रेसकी क्षेत्रीय प्रतिनिधि हुन् । 

राप्तीसोनारी-५ विनौनामा रहेको जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रका बालबालिकालाई आफ्नो जन्मदिनको अवसर पारेर होली पर्वको पोशाक, शैक्षिक सामग्री, फलफूल लगायत वितरण गर्दै उनले जन्मदिन मनाएको रावतले बताइन् । अनावश्यक फजुल खर्च गरेर जन्मदिन मनाउनुको साटो आफूले असहाय बालबालिकाहरुलाई केही सहयोग गरेर जन्मदिन मनाएको बताइन् । ।

उनले राप्तीसोनारीमा जय बागेश्वरीले असहाय बालबालिका संरक्षण केन्द्र स्थापना गरेर उत्कष्ट मानव सेवा गरिरहेकाले सहयोग गर्न अन्य सहयोगी मनहरुलाई पनि आह्वान गरेकी छिन् । संस्थाकी अध्यक्ष तारा वलीले रावतले आफ्नो जन्मदिन संस्थाद्वारा संरक्षित बालबालिकाहरुलाई केही सहयोग गरेर मनाइदिँदा हौसला मिलेको बताइन् ।

सामाजिक कार्यमा समेत सक्रिय राउत नेरा आधारभूत विद्यालय सूर्यलालपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुन् । 

No description available.May be an image of 2 people, people standing and outdoors


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP