prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुर गाउँपालिका साक्षर घोषणा
नरैनापुर गाउँपालिका साक्षर घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १४, २०७८ बागेश्वरी पोस्ट
नरैनापुर गाउँपालिका साक्षर घोषणा

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिका साक्षर घोषणा भएको छ । वडा नम्बर ५ मटेहियास्थित महेन्द्र माविमा आयोजित एक कार्यक्रमका बीच आज गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

No description available.

अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तबले नरैनापुर गाउँपालिकालाई साक्षर घोषणा गरेका हुन् । निरक्षर मध्ये ९६.१९ प्रतिशत मानिस साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले बताए ।

No description available.

नरैनापुरले आफ्ना ९ हजार १ सय ७५ निरक्षर नागरिकलाई साक्षर बनाउन २०७८ भदौ २४ गतेदेखि साक्षर अभियान थालेको थियो । यी मध्ये ८ हजार ८ सय २६ जना साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । नरैनापुर बाँकेको छैठौं साक्षर पालिका बनेको छ । अब नेपालगञ्ज र डुडुवा साक्षर घोषणा हुन बाँकी छन् ।

No description available.

गाउँपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रमलाई जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तब, गाउँपालिका अध्यक्ष शाह, शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, एमाले नेता सोहनलाल यादव लगायतले सम्बोधन गरेका थिए । घोषणा कार्यक्रममा साक्षर अभियानलाई सघाउने विभिन्न व्यक्ति, संघसंस्था, पत्रकार लगायतलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।  

No description available.

 


प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP