नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • स्कुल जाँदै गरेका दुई बहिनीको टिपरको ठक्करबाट मृत्यु
स्कुल जाँदै गरेका दुई बहिनीको टिपरको ठक्करबाट मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत १६, २०७८ बागेश्वरी पोस्ट
स्कुल जाँदै गरेका दुई बहिनीको टिपरको ठक्करबाट मृत्यु

नेपालगन्ज । टिपरको ठक्करबाट दुई स्कुले बालिकाहरुको मृत्यु भएको छ। स्कुल जादै गरेका सहोदर दुई बहिनीलाई आज बिहान टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान साढे ८ बजे गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित मेलम्ची चोकमा मोटरसाइकलमा स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुल जाँदै गरेका सृष्टि घिसिङ  र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।   

आफ्ना छोरीहरुलाई स्कुल लैजादै गरेका स्थानीय रोहन घिसिङको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिदा उनका दुबैजना छोरीहरुको घटनास्थलमै मृत्यु भएको बौद्ध प्रहरीले जानकारी दिएको छ।

टिपरको ठक्करबाट मृतक बालिकाका बाबू रोहन समेत गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  उक्त टिपरले ब्याक गरेर दुबै बालिकाहरुलाई किचेको स्थानीयहरुले बताएका छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोटरसाइकल र ट्रकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार राम बेलाशको मृत्यु
मोटरसाइकल र ट्रकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार राम बेलाशको मृत्यु
ट्रष्टको जग्गा हिनामिना प्रकरण: तत्कालीन सहसचिव कार्की पक्राउ
ट्रष्टको जग्गा हिनामिना प्रकरण: तत्कालीन सहसचिव कार्की पक्राउ
लापसे गरेका ५ चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
लापसे गरेका ५ चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु
सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP