नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ मा प्रशान्त बिष्टले गरे रक्तदान, वडामा 'सानु'लाई जिताउन अपिल
नेपालगन्ज १८ मा प्रशान्त बिष्टले गरे रक्तदान, वडामा 'सानु'लाई जिताउन अपिल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १७, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा प्रशान्त बिष्टले गरे रक्तदान, वडामा 'सानु'लाई जिताउन अपिल

नेपालगन्ज । नेपाली कांग्रेस नेपालगन्ज वडा नम्बर १८ द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा नेपालगन्जका मेयरका उम्मेदवार प्रशान्त बिष्टले  आज बिहान रक्तदान गरेका छन् ।

अप्ठ्यारोमा परेकाको लागि गरिएको रक्तदान कार्यक्रममा मेयरका उम्मेदवार बिष्टले कसैको जिन्दगी बचाउनका गरिएको रक्तदान अमुल्य हुने बताए। सबैले ३-३ महिनामा रक्तदान गर्नु राम्रो हुने उनले बताए।  अस्पतालमा बिरामीले रगत नपाएर दुख खेप्न नपरोस् भन्ने उदेश्यका सबैले रक्तदान गर्नु जरुरी रहेको उनले बताए।  मेयरका उम्मेदवार बिष्टले नेपालगन्ज वडा नम्बर १८ मा कांग्रेसबाट अध्यक्षका उम्मेदवार 'सानु'' सहित सबै उम्मेदवारलाई विजयी बनाउन आह्वान समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै बाँके कांग्रेस उपसभापति गोपाल अधिकारीले वडा नम्बर १८ मा अब कांग्रेस जनताको सुखदुःखको साथी बन्ने बताए। वडाको समग्र बिकासका लागि सबै उम्मेदवारहरुलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

त्यस्तै वडा नम्बर १८ का अध्यक्षका उम्मेदवार मंगलप्रसाद बर्मा ( कुर्मी) 'सानु' ले रक्तदान गर्नु स्वास्थ्यका लागि फाइदा जनकसमेत रहेको बताए। रक्तदानले कसैको जिन्दगी बचाउने हुँदा रक्तदान गर्न कसैले कन्जुस्याइँ नगर्न अपिल गर्दै वडा नम्बर १८ मा अब कांग्रेसको आबश्यकता रहेको हुँदा कांग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

मेयरका उम्मेदवार बिष्टसँगै वडा नम्बर १८ का अध्यक्षका उम्मेदवार  'सानु' ,सदस्यका उम्मेदवार केशु पोखरेल लगायत ५० बढीले रक्तदान गरेका छन् । 

कांग्रेस वडा नम्बर १८ द्वारा गरिएको खुल्ला रक्तदान कार्यक्रममा अन्य पार्टीबाट  नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस नै अब उपयुक्त पार्टी भन्दै उनीहरुले कांग्रेसमा प्रवेश गरेका हुन् ।


प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP