नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका निजी विद्यालयलाई माथि उठाउने गरी कार्य गर्छु :प्रशान्त बिष्ट
नेपालगञ्जका निजी विद्यालयलाई माथि उठाउने गरी कार्य गर्छु :प्रशान्त बिष्ट
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १७, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका निजी विद्यालयलाई माथि उठाउने गरी कार्य गर्छु :प्रशान्त बिष्ट

नेपालगञ्ज । नेपाली कांग्रेसको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका उम्मेदवार प्रशान्त विष्टले नेपालगञ्जलाई शैक्षिक हबका रुपमा विकास गरिने बताएका छन् । 

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा मेयर पदका उम्मेदवार विष्टले आफूले जिते नेपालगञ्जलाई शैक्षिक हबका रुपमा विकास गर्ने बताए । उनले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै निजी विद्यालयहरुलाई माथि उठाउने गरी काम गर्ने बताए । निजी विद्यालयहरुसंग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता विष्टले जनाए । 

जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार कमरुद्दिन राईले निजी विद्यालयहरुसंग सल्लाह, छलफल गरेर समस्या समाधान र सुधारका लागि काम गर्ने बताए । वडा नम्बर १८ का अध्यक्षका उम्मेदवार राजन राना मगरले आफू निर्वाचित भए शैक्षिक क्षेत्रमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाए । 

प्याब्सन नेपालगञ्जका अध्यक्ष विकास बज्राचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । नेपालगञ्जमा सत्तारुद्ध दलहरुबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ ।

 


प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP