नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ का हरेक टोलमा कांग्रेसका 'सानु' कै चर्चा
नेपालगन्ज १८ का हरेक टोलमा कांग्रेसका 'सानु' कै चर्चा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १८, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ का हरेक टोलमा कांग्रेसका 'सानु' कै चर्चा

नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्षका उम्मेदवार मंगलप्रसाद बर्मा ( कुर्मी) 'सानु' सहितको उम्मेदवारहरुको टोलीले घरदैलो अभियान तिब्र पारेको छ ।

अध्यक्षका उम्मेदवार 'सानु' सहित उम्मेदवारहरुको टोलीले आज वडा नम्बर १८ को  नागरिक टोल, भगवती टोल लगायत विभिन्न टोलका  मतादाताहरुसंग भेटघाट गरेको छ । कार्यक्रममा स्थानीयबासीहरुको मागलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार 'सानु' ले अति आवश्यक शिक्षा, स्वास्थ्य, बाटोघाटो र बिजुली जस्ता पूर्वाधारको विकास गर्ने बताए । 

'सानु' ले  स्थानीयका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । मतदाताहरुसंगको भेटघाट कार्यक्रममा वडाअध्यक्ष पदका उम्मेदवार 'सानु' ले आफू विजयी भएपश्चात  स्थानीयको समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताए ।

घरदैलोका क्रममा आफ्नो घर आँगनमा बिकास नगरिएको हुँदा अब अध्यक्षमा 'सानु' सहित सबै कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउँदै बिकास हुनेमा ढुक्क भएको स्थानीयहरुले बताए । वडा नम्बर १८ मा हरेक टोलमा हरेक गल्लीमा केबल 'सानु' को नै चर्चा रहेको बताइन्छ । 

घरदैलो अभियानमा सदस्यका उम्मेदवारहरु राम बहादुर भण्डारी, केशु पोखरेल, सरोज खटिक, राम प्रकाश मौर्य लगायतका नेता कार्यकर्ता खटिएका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP