prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १ को वडा अध्यक्षमा यसपाली दाईलाई ल्याउने चर्चा
नेपालगन्ज १ को वडा अध्यक्षमा यसपाली दाईलाई ल्याउने चर्चा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १८, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १ को वडा अध्यक्षमा यसपाली दाईलाई ल्याउने चर्चा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा कांग्रेसबाट अध्यक्षका उम्मेदवार बिनोद रिजालले घरदैलो अभियानलाई तिब्र पारेका छन् ।

अध्यक्षका उम्मेदवार रिजालले स्थानीय बासीहरुको मागलाई सम्बोधन गर्दै अति आवश्यक शिक्षा, स्वास्थ्य, बाटोघाटो र बिजुली जस्ता पूर्वाधारको विकास गर्ने बताए । 

रिजालले  स्थानीयका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । मतदाताहरुसंगको भेटघाट कार्यक्रममा वडाअध्यक्ष पदका उम्मेदवार रिजालले आफू विजयी भएपश्चात हाल बैंकबाट वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिनको लागि बृद्धबृद्धा घन्टौं लाइन लाग्ने समस्यालाई सम्बन्धित बैंकसँग सहकार्य गरी वडाबाटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले स्थानीयका हरेक  समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताए ।

घरदैलो अभियानमा यसअघि भाईलाई अब भने दाईलाई मत दिएर विजयी बनाउने नारा स्थानीयवासीहरुले लगाएका थिए । अहिले नेपालगन्ज वडा नम्बर १ मा रिजालका आफ्नै भाई प्रमोद रिजाल एमालेबाट अध्यक्ष पदमा उम्मेदवार हुन् । 

घरदैलो अभियानमा सदस्यका उम्मेदवारहरु जग मोहन कादु, इन्द्र राना, पुष्पासिंह शाह, सीता नेपाली सहित नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, वडा नम्बर १ कांग्रेस सभापति सीता काफ्ले लगायतका नेता कार्यकर्ता खटिएका छन् ।

 

 


प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
नेपालगन्जका होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ४५ जना नियन्त्रणमा
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP