नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मेरो पहिलो काम सुकुम्बासी समस्या समाधानबाट सुरु हुनेछ: प्रकाश शाही
मेरो पहिलो काम सुकुम्बासी समस्या समाधानबाट सुरु हुनेछ: प्रकाश शाही
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १८, २०७९ बागेश्वरी पोस्ट
मेरो पहिलो काम सुकुम्बासी समस्या समाधानबाट सुरु हुनेछ: प्रकाश शाही

नेपालगन्ज  । नेपाली कांग्रेसबाट बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले गाउँपालिका अध्यक्षमा बिजयी भए सवैभन्दा पहिलो काम सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने बताए  । 

बैजनाथ ७ पेरारीमा  घरदैलो अभियानका क्रममा अध्यक्षका उम्मेदवार शाहीले प्रधानमन्त्री शेर बहादुर देउवाले भूमी आयोग गठन गरी जिल्लामा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न निर्देशन गरेपनि बैजनाथका सुकुम्बासीलाई लालपूर्जा पाउनबाट एमालेले बञ्चित गरेको बताएका छन् ।

शाहीले भने, ‘बैजनाथमा अहिले एमालेले पालिका जितेको छ । हामीले पटक पटक पालिका अध्यक्ष मान बहादुर रुचालललाई चाँडो भन्दा चाँडो पालिकामा भएका सुकुम्बासीको लगत संकलन गरी भूमी आयोगलाई बुझाउन आग्रह गर्यौं तर उहाँले काम गर्नुभएन ।'

रुचालले प्रधानमन्त्री देउवाको पालामा सुकुम्बासीले लालपूर्जा पाएमा स्थानीय सरकार कांग्रेसले जित्छ भन्ने भयका कारण पालिकाका सुकम्बासीलाई जग्गा पाउनबाट बञ्चित गरेको दावी गरे । 

कांग्रेसले जित्छ भनेर पालिका अध्यक्ष रुचालले पूर्वाग्रही तवरले लालपूर्जा वितरणमा ढिलासुस्ती गरी सुकुम्बासी तथा भूमीहिनलाई लालपूर्जा पाउनबाट बञ्चित गरेको उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले बताइन्  । 

यसैबीच नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन् ।

आज बैजनाथ ७ पेरारीमा गरिएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै रोकायले पालिकाका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन् ।

 


प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP