नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको डुडुवा वडा नं ५ कम्दीमा चौधरीको घरदैलो
बाँकेको डुडुवा वडा नं ५ कम्दीमा चौधरीको घरदैलो
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
बाँकेको डुडुवा वडा नं ५ कम्दीमा चौधरीको घरदैलो

नेपालगन्ज ।  बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसबाट डुडुवा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानो लगायतका नेताहरुको टोली आज विहानैदेखि वडा नं ५ को कम्दीका विभिन्न टोलहरुमा घरदैलो गरिरहेको हो ।  

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार चौधरी र उपाध्यक्ष पदका उम्मेदवार बानो दुवै जना संघियता पछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा विजयी भएका थिए । उनीहरुले मतदाताहरुको घरदैलोमा पुग्ने क्रममा गएको ५ वर्षमा आफूहरुले गरेका कामहरुको बारेमा जानकारी गराए । यसका साथै बाँकी कामहरुलाई पूरा गर्नका लागि स्थानीयको साथ आवश्यक भएकाले यसपटकको निर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे ।  

"नयाँ नेतृत्व आए पालिकाको काम सिक्नुपर्ने हुन्छ । हामीले ५ वर्षे कार्यकालको अनुभव लिइसकेकाले पालिकाको काम गर्न सहज हुन्छ," अध्यक्ष पदका उम्मेदवार चौधरीले भने ।

मतदाताहरुले गएको ५ वर्षमा पालिकाले गरेको कामप्रति सन्तुष्ट भएकाले यसपटक पनि निर्वाचित गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । घरदैलो कार्यक्रममा वडा ५ का अध्यक्ष पदका उम्मेदवार बेल बहादुर बोहरा, गाउँपालिकाका वडा सदस्य पदका उम्मेदवार रतन बहादुर चलाउने, काशीराम यादव, महिला सदस्य पदका उम्मेदवार ईना थारु, दलित महिला सदस्य पदका उम्मेदवार कलि कुमारी परियार लगायतको सहभागिता थियो ।

 

 

 


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP