नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारलाई विजयी बनाउन स्थानीयले नै सुरु गरे अभियान
नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारलाई विजयी बनाउन स्थानीयले नै सुरु गरे अभियान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारलाई विजयी बनाउन स्थानीयले नै सुरु गरे अभियान

नेपालगन्ज  ।  नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १८ को अध्यक्ष  पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार मंगलप्रसाद बर्मा (कुर्मी) 'सानु' सहित वडा सदस्यका उम्मेदवारहरुको टिमले  घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

'सानु' सहित घरदैलोमा गएको कांग्रेसी उम्मेदवारहरुको टोलीले वडाभित्र पर्ने टोल टोलमा पुगेर मतदाताहरुसँग जनगुनासोका बारेमा जानकारी लिएको छ । उनीहरुले निर्वाचनमा विजयी भए मतदाताहरुका जनगुनासोलाई  सबैभन्दा पहिला पूरा गर्ने बताएपछि मतदाताहरु झनै उत्साहित बनेका छन् । 

वडामा पनि 'सानु' आफैंमा लोकप्रिय भएका कारण त्यहाँका स्थानीयहरुले यसपटक उनीसहित सबै कांग्रेसी उम्मेदवारहरुलाई विजयी बनाउने बताउँदै आएका छन् । वडा नम्बर १८ मा कांग्रेसबाट उम्मेदवार भएका अन्य सदस्यहरु पनि पहिलादेखि नै स्थानीयको सुखदुःखमा साथ दिएकै कारण सबै चर्चित छन् ।

'सानु' सहित सदस्यका सबै उम्मेदवारहरुलाई विजयी बनाउने भन्दै वडा नम्बर १८ का स्थानीयहरुले अभियान नै सुरु गरिसकेका छन् । उक्त वडाको सदस्यका उम्मेदवारहरुमा राम बहादुर भण्डारी, केशु पोखरेल, सरोज खटिक, रामप्रकाश मौर्य छन् ।

 

 


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP