Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आचारसंहिता पालन गर्दै जानकीमा कांग्रेसको घरदैलो
आचारसंहिता पालन गर्दै जानकीमा कांग्रेसको घरदैलो
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
आचारसंहिता पालन गर्दै जानकीमा कांग्रेसको घरदैलो

नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष पदका उमेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उमेदवार रामप्यारी यादव यतिबेला जानकी गाँउपालिकावासीको घरदैलोमा ब्यस्त हुनुहुन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव नजिकिँदै गर्दा जानकी गाँउपालिकामा कांग्रेसका उमेदवारले आचारसंहिताको पालना गर्दै जनतासँगको भेटघाटलाई तीव्रता दिइरहनुभएको हो ।

चुनाव हुन ११ दिन बाँकी रहँदा छब्बन खाँ, रामप्यारी यादव लगायतको टोलीले जनताका समस्यालाई आत्मसाथ गर्दै जनताको नेतृत्व नै कांग्रेसको नेतृत्व हो भन्ने विश्वास दिलाउन लागि परेको बताउनुभएको छ ।
 
आज सोमबार जानकी गाउँपालिकाको वडा नम्बर ३ मा जनतासँगको भेटघाटका क्रममा अध्यक्षका उम्मेदवार खाँले यसपटक नयाँ नेतृत्वलाई हेर्न चाहेको प्रतिक्रिया आएकाले जनताको पुर्ण साथ र समर्थन पाएको बताउनुभयो ।
 
नेपालगन्ज उप–महानगरपालिकासँग जोडिएको पालिका भएता पनि जानकी गाँउपालिका सोचेअनुसारको विकास हुन नसकेकाले यहाँका आवश्यक विकासमा पहलकदमी लिने बताउनुभयो । अबको ५ वर्ष जनताका समस्यालाई सम्बोधन गर्ने उहाँको प्रतिवद्धता छ ।
उपाध्यक्ष पदका उमेदवार यादवले महिलाहरुको समस्या सम्बोधन गर्नका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । भेटघाटका क्रममा वडा नम्बर ३ का वासीले नेपाली कांग्रेसलाई समर्थन गर्ने बताएका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP