नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अलोकतान्त्रिक गतिविधिमा पार्टी नेतृत्व लागिरहेको कांग्रेस नेताको आरोप
अलोकतान्त्रिक गतिविधिमा पार्टी नेतृत्व लागिरहेको कांग्रेस नेताको आरोप
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १६, २०७६ बागेश्वरी पोस्ट
अलोकतान्त्रिक गतिविधिमा पार्टी नेतृत्व लागिरहेको कांग्रेस नेताको आरोप

काठमाडौं । कांग्रेस संस्थापन इतर पक्षका नेताहरू प्रकाशमा सिंह र डा.रामशरण महतले पार्टी नेतृत्वले अलोकतान्त्रिक गतिविधि गरेको आरोप लगाएका छन् ।

बिपी कोइराला स्मृति ट्रस्टले बुधबार राष्ट्रिय मेलमिलाप र एकता दिवसको सन्दर्भमा राजधानीमा गरेको कार्यक्रमा बोल्दै उनीहरूले पार्टी नेतृत्व अलोकतान्त्रिक भएको आरोप लगाएका हुन् ।

नेता सिंहले पार्टीमा झगडा नभएको बताउँदै अलोकतान्त्रिक तबरले हिंडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्धति, अनुशासनमा हिंडाउन आफूहरू लागेको पनि बताए । सहपार्टीले बिपी कोइरालाको बाटो बिराएको बताउँदै पार्टीलाई खाल्डोमा पर्नबाट बचाउनुपर्ने पनि बताए ।

‘पार्टीले बाटो बिराइरहेको छ । अगाडि ठूलो खाल्डो छ । खाल्डोको नजिक पुगिसक्यौं । त्यो खाल्डोमा पुगेर खत्तम हुने होकी ?’ नेता सिंहले भने ।

कार्यक्रममा अर्का नेता डा.रामशरण महतले पार्टी नेतृत्व महाधिवेशन आफ्नो प्रभुत्व जमाउन विधान विपरित निर्णयहरू गरेको आरोप लगाए ।

‘विधान विपरित पार्टीलाई आफू अनुकुल बनाउने र महाधिवेशनमा आफ्नो प्रभुत्व जमाउने, निष्पक्ष ढंगले नगर्ने गतिविधि नेतृत्वले गरेकोे देखेको छु,’ डा.महतले भने ।

नेता महतले नेपाली कांग्रेस इतिहासकै दुर्भाग्यपूर्ण मोडमा आएको पनि बताए । उनले अगाडि भने, ‘नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा दूर्भाग्यपूर्ण अवस्था अहिले आएको छ ।’

उनले बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायका नेताहरूको दर्शन, एकता र मेलमिलापको बाटोमा हिंड्न सबै एकजुट हुनुपर्ने बताए ।

वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ होमनाथ दाहालले राष्ट्रिय जोगाउन सबै मिल्नुपर्ने बताउँदै कांग्रेस बचाउन नेता कार्यकर्ता लाग्नुपर्ने बताए । ‘नेतृत्व सत् प्रतिशत एउटाले लिनुहोस् र कांग्रेस बचाउनुहोस्’ दाहालले भने ।


प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP