नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पहिला समाजसेवा गरेका शाह अब जनप्रतिनिधि भएर सेवा गर्ने निश्चित
पहिला समाजसेवा गरेका शाह अब जनप्रतिनिधि भएर सेवा गर्ने निश्चित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
पहिला समाजसेवा गरेका शाह अब जनप्रतिनिधि भएर सेवा गर्ने निश्चित

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार प्रदिप शाह (तेली) ले आफू जनताको सेवा र वडाको बिकासका लागि समर्पित हुने बताएका छन् ।

निर्वाचित भए पश्चात् कुनै सेवा सुविधा नलिने घोषणा गरिसकेका अध्यक्षका उम्मेदवार शाह वडा नम्बर ४ मा निकै परिचित र सहयोगी मनका नेता समेत मानिन्छन् । समग्र वडाको बिकासका लागि विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने उनले बताइसकेका छन् ।

उनी निर्वाचित बने लगत्तै वडाभित्र रहेको सम्पूर्ण सडकहरुको कालोपत्रे गरिने बताएका छन् । पहिला आम नागरिकको रुपमा वडामा समाजसेवा गर्दै आएका शाहले अब भने एउटा जनप्रतिनिधिको रुपमा सेवा र वडाको हरेक बिकास कार्यमा लागिपर्ने निश्चित जस्तै छ ।

शाह निर्वाचित बने पश्चात्  शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउने बताएपछि त्यहाँका युवाहरुले खुलेर कांग्रेसलाई सहयोग गर्ने बताइसकेका छन् ।

मतदाताहरु माझ स्थानीय समस्या समाधानका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै अघि बढिसकेका उम्मेदवार शाह युवा मात्रै नभई वृद्ध-वृद्धाहरुको मन मस्तिष्कमा रहेका छन् । शाह जत्तिकै सहयोगी र बिकासप्रेमी नै वडा नम्बर ४ को अध्यक्ष बन्न कसैले रोक्न नसक्ने भन्दै त्यहाँका आधा भन्दा बढी मतदाताले कांग्रेस नै उपयुक्त भनेर रोजिसकेका छन् । स्थानीयले शाहसहित  खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह (महतरा) र दलित महिला सदस्यमा सुशिला कोरीलाई रोजिसके पनि अब त्यो रोजाई भोटमा मात्र परिणत हुन बाँकि छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP