नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकीय हब बनाउँछु: शाही
बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकीय हब बनाउँछु: शाही
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
बैजनाथको चिसापानीलाई बाँके जिल्लाकै पर्यटकीय हब बनाउँछु: शाही

नेपालगन्ज । नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाका उम्मेदवार प्रकाश बहादुर शाहीले चिसापानीलाई बाँके जिल्लाकै नमूना पर्यटकीय क्षेत्र बनाउने बताएका छन् ।

आज बैजनाथ गाँउपालिका वडा नं १ चिसापानीमा घरदैलो अभियानमा क्रममा शाहीले अहिले वडाकै गाभर भ्यालीमा होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रलाई टेवा दिए पनि अब वडालाई नै पर्यटकीय हब बनाउने बताए  ।

उम्मेदवार शाहीले बाँके जिल्लाको बैजनाथ गाउँपालिकालाई जिल्लाकै नमूना पर्यटकीय क्षेत्र बनाउन सके स्थानीयलाई रोजगारी सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सकिने बताए ।

शाही भन्छन् , “बाँके राष्ट्रिय निकुञ्जका कारण बैजनाथको वडा नं १ र ४ नम्वर वडामा वन्यजन्तुले स्थानीयको कृषि उत्पादनमा नोक्सान गरेको छ । यसबाट प्रभावित जनतालाई निकुञ्जसंग समन्वय गरी बन्यजन्तुबाट प्रभावित नागरिकका लागि विशेष राहत प्याकेज ल्याउनेछु।”

यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्षका उम्मेदवार शाहीले नौवस्ता औद्यौगिक क्षेत्रबाट विस्थापित भएका जनताको समस्या समाधान गर्ने बताए । बैजनाथ २ डिगियामा घरदैलो अभियानका क्रममा शाहीले औद्यौगिक क्षेत्र सञ्चालन हुँदा धेरै जनाले रोजगार पाए पनि त्यहाँ बसोबास गर्ने धेरै नागरिक विस्थापित हुने गर्दा सवैभन्दा पहिले त्यस क्षेत्रका नागरिकको समस्या समाधान गर्ने उद्घोष गरे  ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP