prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ मा सबै अध्यक्षका उम्मेदवार मध्ये 'सानु' सबैभन्दा बलियो
नेपालगन्ज १८ मा सबै अध्यक्षका उम्मेदवार मध्ये 'सानु' सबैभन्दा बलियो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा  सबै अध्यक्षका उम्मेदवार मध्ये 'सानु' सबैभन्दा बलियो

नेपालगन्ज । नेपालगन्ज  वडा नम्बर १८ मा कांग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका मंगलप्रसाद बर्मा (कुर्मी) 'सानु' अहिलेसम्म अन्य पार्टीका वडा अध्यक्षका उम्मेदवारहरु भन्दा निकै बलिया देखिएका छन। 

paribartan 1

त्यहाँका स्थानीयहरुको सुखदुःखका साथी बन्दै आएका 'सानु' ले आफुले पाउने सेवा सुविधा सबै गरिव तथा बिपन्नका  लागि सहयोग गर्ने वचन दिइसकेका छन। उनीसँगै  सदस्यका उम्मेदवारहरु केशु पोख्रेल , सरोज सोनकर , रामबहादुर भण्डारी  र रामप्रसाद मुराउले टोलटोलमा गएर मतदातालाई भेटि घरदैलो सिध्याएका छन्। घरदैलोका क्रममा  ६७ प्रतिशत  वडा नं १८ का  मतदाताले कांग्रेसका  'सानु' सहित  सदस्यका सबै उम्मेदवारलाई जिताउने वचन समेत दिइसकेका छन् ।

पहिलाका वडा अध्यक्षले आफ्ना समस्याहरु पूरा नगरेको हुँदा सहयोगी मनका 'सानु' को टिमले नै आफ्ना मागहरुको सम्बोधन गरेर सबैको मन जित्न सक्ने खुबी भएका कांग्रेसलाई नै  जिताउन मतदाताहरु  आतुर भइसकेका छन् ।    

घरदैलो गर्दै सबैलाई अध्यक्षका उम्मेदवार 'सानु' ले  कांग्रेसका सबै उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै आएका छन् । 

'सानु' को अपिल जस्ताको तस्तै - 

नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को म वडा अध्यक्ष पदको उम्मेदवार मंगलप्रसाद वर्मा अर्थात सानु । हामी स्थानीय तहको निर्वाचनको सम्मुखमा छौं । 

निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न तपाई हामी सबैको दायित्व हो । निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न म सम्पूर्ण वडाबासी मतदाताहरुलाई आग्रह गर्न चाहान्छु । यो निर्वाचनबाट आउने जनप्रतिनिधिबाटै हाम्रो वडाको भविष्य निर्धारण हुने भएकाले विवेक पुर्याएरै जनप्रतिनिधि छान्नु हुनेछ भन्ने विश्वास लागेको छ । 

मैले आफ्नो वडाको सम्बृद्धि र विकासका लागि वडा नं.१८ का १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छु । मैले स्पष्टसँग भनेको छु वडाबासीले मलाई निर्वाचित गराउनुभयो भने वडाबाट प्राप्त गर्ने कुनैपनि सरकारी सेवा सुविधा मैले लिने छैन र उक्त सेवासुविधा वडाबासीकै हितमा खर्च गर्नेछु । मलाई कुनै लोभलाभ छैन् । न मलाई पैसा कमाउनु छ न त मेरो भाइहरुलाई ठेक्कापट्टा दिनु छ । मेरो एउटा भाई सिए छ अर्को डाक्टर । 

त्यसैले मेरो बाँकी जिवनलाई वडाबासीको सेवामा खर्चिने अठोट र प्रण गरेको छु । मेरा सम्पूर्ण वडाबासीप्रति सम्मान र माया छ । महिला पुरुषसबैप्रति मेरो उच्च सम्मान छ । म वेदागी छु अर्थात अहिलेसम्म मलाई कुनै पनि आरोप लागेको छैन् । मेरो कुनै स्वार्थ छैन् । स्वार्थ छ त केवल, मलाई मेरो वडा सम्बृद्ध र विकसित वडा बनाउन मात्रै ।

त्यसका लागि तपाईहरु सबैको सहयोगको खाँचो अपरिहार्य छ । यही ३० गते हुने स्थानीय तहको निर्वाचनमा म लगायत मेरो पार्टी नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका सम्पूर्ण उम्मेदवारलाई रुख चिन्हमा छाप लगाइ विजयी बनाउनु हुन हार्दिक अपिल गर्दछु ।  


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
विपद् जोखिम ब्यवस्थापनका लागि अन्तरपालिका समन्वय, सहकार्य र साझेदारीमा जोड
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP