नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरका जनताको साथ पाउनेमा पूर्ण विश्वस्त छुः रामचन्द्र मौर्य
नरैनापुरका जनताको साथ पाउनेमा पूर्ण विश्वस्त छुः रामचन्द्र मौर्य
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरका जनताको साथ पाउनेमा पूर्ण विश्वस्त छुः रामचन्द्र मौर्य

नरैनापुर(बाँके) । नेपाली कांग्रेसका तर्फबाट नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मोर्यले जनताको साथ पाउने विश्वास व्यक्त गरेका छन्  । आज वडा नम्बर १ का विभिन्न गाउँहरुमा घरदैलो गर्दै मौर्यले नरैनापुरलाई विकासको मूल प्रवाहमा ल्याउन कांग्रेसले जित्नुको विकल्प नरहेको बताए । 

"यो भन्दा अघि पनि म चुनावमा उठेको हुँ, तपाईंहरुको माया पाउँदा पनि सफल हुन सकेन, यसपटक तपाईंहरुले अझ धेरै माया र विश्वास गरेर म लगायत मेरो टिमलाई जिताउनुहुनेछ भन्ने पूर्ण विश्वासमा छु," मतदातालाई भेट्ने क्रममा मौर्यले भने- "यसपटक हामीलाई रोज्नुहोस्, यहाँका समस्या हामी समाधान गर्छौं ।" त्यस क्रममा मतदाताहरुले कांग्रेस नै आफूहरुको रोजाईमा रहेको प्रतिक्रिया दिएका थिए । 

मौर्य नेतृत्वको टोलीले वडा नम्बर १ का सुइया, विर्ता, मझरेटी, कट्कुइँया लगायत गाउँहरुमा घरदैलो गरेको छ । स्थानीय मौलाना सहरेयार खाँको अगुवाईमा घरदैलो गरिएको हो । घरदैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार अतिकुन निशा खाँ, वडा नम्बर १ का अध्यक्ष पदका उम्मेदवार इसाक जोलाह, वडा सदस्यका उम्मेदवारहरु रियाज खाँ, महबुब शेष, क्षेत्रीय प्रतिनिधि रामानन्द शर्मा, क्षेत्रीय सदस्य गुरुमुरत यादव, उमेश कुमार विष्ट लगायतको सहभागिता थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP