Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज वडा नं ४ मा मतदाताको रोजाई कांग्रेस
नेपालगन्ज वडा नं ४ मा मतदाताको रोजाई कांग्रेस
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २२, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज वडा नं ४ मा मतदाताको रोजाई कांग्रेस

नेपालगन्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज ४ का वडा अध्यक्षका उम्मेदवार प्रदिप शाह (तेली) ले वडाका  जनताले विगत पाँच बर्षमा भएको विकास भन्दा  अब नेपाली कांग्रेसका प्रतिनिधिहरुले अझै आधुनिक बिकासको अनुभूति गर्नका लागि  यसपटक कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

वडा नम्बर ४ मा  आज  घरदैलो गर्दै अध्यक्षका उम्मेदवार शाहले विगतको निर्वाचनमा अर्को पार्टीलाई जिताए पनि अब  मतदातासमक्ष कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।  नेपालगन्ज वडा नम्बर ४ लाई मनदेखि नै माया गर्ने हामी तपाईंहरुको घरदैलोमा भोट माग्न फेरि आएका छौं, यसपटक हामीलाई तपाईंहरुको साथ चाहिन्छ," शाहले मतदातालाई आग्रह गर्दै भनेका छन्।

जबाफमा मतदाताहरुले यसपटक आफूहरुको रोजाईमा कांग्रेस नै रहेको प्रतिक्रिया दिएका छन् । घरदैलो कार्यक्रम पश्चात् कोण सभालाई सम्बोधन गर्दै कांग्रेस  नेताहरुले कांग्रेस बिना बिकासको सम्भावना नभएको हुँदा अब मतदाताले कांग्रेस नै रोज्ने जिकिर  गरे।

आज नेपाली  कांग्रेस चुनावी सम्पर्क कार्यालय नेपालगन्ज वडा नम्बर ४ बाट सुरु भएको घोषी टोलीमा गएर सम्पन्न भएको घरदैलोमा खुल्ला सदस्यमा उत्तमसिंह सिजापति र मोहम्मद सलिम मुसलमान, महिला सदस्यमा अस्मिता शाह (महतरा) र दलित महिला सदस्यमा सुशिला कोरीसहित कांग्रेस नेता मो. अब्दुल हमिद सिद्दिकी, मो. कादिर हलवाइ, जिल्ला सचिव  सुधांंशु कोइराला , माया पुन,लुम्बिनी प्रदेश सभा सदस्य मो. याकुब अन्सारी, महाधिवेशन प्रतिनिधि प्रदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP