Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारको पक्षमा उर्लियो मानव सागर
नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारको पक्षमा उर्लियो मानव सागर
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २३, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा कांग्रेस उम्मेदवारको पक्षमा उर्लियो मानव सागर

नेपालगन्ज ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा कांग्रेसको पक्षमा मानव सागर उर्लिएको छ । उक्त वडामा शुक्रबार(आज) बिहान घरदैलोका क्रममा कांग्रेसप्रति मतदाताको लहर बढेको हो । 

कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, वडाअध्यक्षका उम्मेदवार मंगलप्रसाद बर्मा (सानु) सहित कारकाँदो टोल, लग्दहवा र भुजई गाउँमा गरिएको घरदैलोका क्रममा मतदाताले स्वतःस्र्फुत रुपमा सहभागिता जनाएका थिए । 

उक्त वडाको वडाअध्यक्षमा मंगलप्रसाद वर्मा (सानु) सहित खुल्ला सदस्यमा रामबहादुर भण्डारी र रामप्रसाद मुराउ, महिला सदस्यमा केशु पोखरेल तथा दलित महिला सदस्यमा सरोज सोनकर उम्मेदवार छन् ।

स्थानीय बासिन्दाहरु स्वःस्फुर्त रुपमा घर बाहिर निस्केर कांग्रेसका उम्मेदवारलाई जिताउन प्रचार गरेका हुन् । त्यसक्रममा ठुलो संख्यामा उपस्थिती रहेको थियो । घरदैलोका क्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, कांग्रेस लुम्बिनी प्रदेशका सदस्यद्धय परमेश्वरी पाठक र कृष्णा सापकोटा (चौधरी), जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, जिल्ला सहसचिव रेणु सिंह ठाकुर, महासमिति सदस्य एवम् उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, लगायत ठुलो संख्यामा नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । 

उक्त वडामा यसपटक कांग्रेसका उम्मेदवारलाई जिताउने मतदाताले प्रतिवद्धता जनाएका छन् । ‘विगतमा एमालेका जनप्रतिनिधीले गरेको काम हामीले देखिसक्यौं, पाँच वर्षसम्म वडामा धेरै भ्रष्टाचार भयो, तर जनताको काम कत्तिपनि भएन,’ मतदाताले भने ‘आफ्ना मान्छेलाई ठेक्का दिने र बजेट बाँड्ने काम भयो, अब हामी विगतको गल्ती दोहोर्याउँदैनौं, कांग्रेसका उम्मेदवारलाई जिताउँछौं ।’ विकासको निहुँमा वडा नम्बर १८ का जनप्रतिनिधीले विगतमा धेरै भ्रष्टाचार गरेकाले यसपटक मतदान गर्दा आफ्नो विवेक प्रयोग गर्ने अधिकांस स्थानीय बताउँछन् ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP