Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लाहुराम थारु राप्तीसोनारीमा कांग्रेस उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दै घरदैलोमा
लाहुराम थारु राप्तीसोनारीमा कांग्रेस उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दै घरदैलोमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २३, २०७९ बागेश्वरी पोस्ट
लाहुराम थारु राप्तीसोनारीमा कांग्रेस उम्मेदवारहरुलाई जिताउन आह्वान गर्दै घरदैलोमा

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु आफ्ना कांग्रेस उम्मेदवारलाई जिताउन आह्वान गर्दै घरदैलो अभियानमा जुटेका छन् ।

उनी आज राप्ती सोनारी ४ का विभिन्न टोलहरुमा पुगेर नेपाली काँग्रेसका सबै उम्मेदवारहरुलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका हुन् । सो अवसरमा बोल्दै महाधिवेशन प्रतिनिधि एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुले नेपाली काँग्रेसप्रति जनताको उत्साह आएकोले काँग्रेसको जित सुनिश्चित रहेको बताए ।

विकास र जनताका सरोकारका मुद्धा काँग्रेससँग मात्रै रहेको जनताले बुझेको बताउँदै काँँग्रेसका उम्मेदवारहरुलाई जिताउन जनता आतुर रहेको दावी गरे । राप्तीसोनारीको सबै सुकुम्बासी समस्या स्थानीयरुपमा समाधान आफूहरुले गर्ने अध्यक्ष थारुको भनाई छ । यसअघि आफ्नो कार्यकालमा गाउँपालिकामा धेरै बिकास भएको तर अझै बिकास गर्न केही बाँकि रहेको हुँदा अब कांग्रेस उम्मेदवार पौडेललाई विजयी बनाए त्यो सम्भब हुने उनले बताए । उनले सबैलाई अबको बिकास कांग्रेसबाट मात्रै सम्भब हुने हुँदा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन सबै कांग्रेसी एक ढिक्का भएर लाग्नुपर्ने बताए ।  

राप्तीसोनारी गाउँपालिकामा काँग्रेसले नेतृत्व गरेको सरकारले विकासको सुरुवात गरेकाले पालिकाका प्रायःजसो विकासका काम भइरहेको बताउँदै अध्यक्ष थारुले जनताको विकासका चहाना आफूले पूर्णरुपमा बुझेको बताए । "विकासको चाहना हामीले बुझेका छौं, कार्यान्वयनको जिम्मा हामी लिन्छौं, विकास सिक्न राप्तीसोनारी आउने हामी बनाउँछौं," अध्यक्ष थारुले भने ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारीमा काँग्रेसले पाँच वर्षमा गरेका कामहरुको उचित मूल्याङकन गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । स्थानीययहरुले काँग्रेसका जनप्रतिनिधिले गरेका कामहरुबाट आफूहरु लाभान्वित भएको भन्दै फेरि काँग्रेसलाई नै रोज्ने प्रतिक्रिया दिएका थिए । घरदैलोमा उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु, वडाध्यक्ष पदका उम्मेदवार कान्छा थारु लगायतको सहभागिता रहेका थियो ।

 


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP