नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथका अध्यक्ष उम्मेदवार शाहीले मतदातालाई भोट हाल्न सिकाए
बैजनाथका अध्यक्ष उम्मेदवार शाहीले मतदातालाई भोट हाल्न सिकाए
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २३, २०७९ बागेश्वरी पोस्ट
बैजनाथका अध्यक्ष उम्मेदवार शाहीले मतदातालाई भोट हाल्न सिकाए

बाँके (बैजनाथ)। बैजनाथ गाँउपालिकाका नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाही आफै मतदातालाई भोट हाल्न सिकाउदै हिड्नुभएको छ । हरेक वर्ष भोट बदर भएका खबर सुनिने गरेको बताउदै उहाँले मतदाता शिक्षाको जरुरी देखिएकाले यो अभियानमा आफै जुटेको बताए। 

उनले आज  बैजनाथ गाँउपालिकाको वडा नम्बर २ डिगियाका मतदाताहरुसंग भोट माग्ने क्रममा भोट हाल्ने तरिकाबारे पनि जानकारी गराए ।

‘मतदातालाई भोट हाल्ने तरिका सिकाउने काम निर्वाचनको भएतापनि यो जिम्मेवारी राजनैतिक दल र उम्मेदवारको पनि हो । हामीले पनि नमुना मतपत्र लिएर गइरहेको बेला भोट हाल्न सिकाइरहेका हौँ’ शाहीले भने ‘यसरी निर्वाचन आयोगबाट मतदाता शिक्षा लिएकाहरुले फेरी सिक्ने अवसर पाउनुहुन्छ भने छुट्नुभएकाहरुले पनि अवसर पाउनुहुन्छ ।’

विगतका निर्वाचनमा मतदाता शिक्षालाई निकै महत्व दिए पनि मत बदर भइरहेको निर्वाचन आयोगले जनाउदै आएको छ । यसैलाई मध्यनजर गर्दै बैजनाथ कांग्रेस गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष, सदस्य पदका उम्मेदवार र नेताहरु आफै पनि नमुना मतपत्रको प्रयोग गरी मतदाता शिक्षा दिदै गाँउघरमा भोट मागिरहेका छन् ।

विगतमा निर्वाचनमा स्वास्थ्य स्वयम्सेविका र वालविकासका सहजकर्ताहरूलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरू नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउथे । यसपटक त्यो पनि भएको छैन ।

‘यसपाली एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, बजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी बाँकेका रमा पन्तले भनिन , ‘केन्द्रको स्वयम्सेविकाले पनि मतदाता शिक्षा दिने भन्ने छ ।’

उनका अनुसार कार्यक्रम र वजेट नआएका कारण विगतजस्तो मतदाता शिक्षा दिन नसकिएको हो । उम्मेदवार स्वयम् र पार्टीको पनि मतदाता शिक्षा दिने दायित्व भएकाले उहाँहरु आफैले पनि मतादाता शिक्षालाई जोड दिनु राम्रो भएको निर्वाचन अधिकारी पन्तको भनाइ छ । विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढी मत बदर हुने गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP