नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज १८ मा विकासका नाममा स्थानीयको पर्खाल भत्काएर अलपत्र ,स्थानीयबासी रुष्ट
नेपालगन्ज १८ मा विकासका नाममा स्थानीयको पर्खाल भत्काएर अलपत्र ,स्थानीयबासी रुष्ट
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख २३, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा विकासका नाममा स्थानीयको पर्खाल भत्काएर अलपत्र ,स्थानीयबासी रुष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ मा विकासका नाममा सडक निर्माणको काम अलपत्र परेको छ । सडकपीच गर्ने नाममा घरका पर्खाल तोडेर अलपत्र छारिएपछि वडा नम्वर १८ मा वडाअध्यक्ष दिपक वर्माप्रति स्थानियबासी रुष्ट हुँदै कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका मंगलप्रसाद बर्मा (कुर्मी)'सानु' लाई समर्थन गर्ने जनाएका छन् ।

शिवशक्ति टोल, भगवती र नागरिक टोलमा सडक निर्माणको नाममा घरका पर्खाल भत्काउने काम भए । तर वडाअध्यक्ष वर्माको गम्भीर लापरवाहीका कारण स्थानीयबासीले सास्ती खेप्नु परेको छ । शिवशक्ती टोल सबैभन्दा पूरानो वस्ती हो । सडक विस्तारको नाममा यहाँ एक हप्ताको सूचना दिएर घरका पर्खालहरु भत्काउन लगाइयो तर सडक विस्तार भएन।

स्थानीयबासीपनि सडक निर्माण हुने भयो भनेर खुसीले दंग भए । वडाअध्यक्ष वर्मालाई सघाए पनि । तर पर्खाल भत्काएर छाडिदिएपछि शिवशक्ती टोलबासीमाथि वडाअध्यक्ष वर्माले अन्याय गरेका छन् । भगवती टोलमा पनि पर्खाल भत्काएर छाडिएको छ । उनीहरुले यसको विकल्पमा अबको अध्यक्षमा 'सानु' नै हो भन्दै अगाडि बढीसकेका छन् ।

नागरिक टोलको हविगतिपनि त्यस्तै बनाएर छाडिदिएका छन् । वडाअध्यक्ष वर्माले आफुले काम गरेको देखाउन धमाधम सडक निर्माणको शिलान्यास गरेर नाटकमंचन गरेको यहाँका स्थानीयबासीको गुनासो छ ।

सडक निर्माणको शिलान्यास गरेर विकास गरेको देखाउन वर्माले नाटक गरेको भन्दै अहिले ती सडक निर्माणका काम अलपत्र परेको वडाबासीको दुखेसो छ । हरेक काममा नाताबाद र पार्टीगत आस्थाका स्थानीयको मात्र काम गर्ने गरेका उनीप्रति रुष्ट बन्दै समाजसेवी ,सहयोगी र बिकासप्रेमी कांग्रेसबाट उम्मेदवार बनेका 'सानु' सहित सबै कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाएर नयाँ बिकासको खोजी स्थानीयले गरेका छन् ।

 


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP