Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • घरदैलो र चुनावी कोणसभापछि पौडेलले भने–‘जितेपछि जनताको समस्या अधुरो हुन दिन्न’
घरदैलो र चुनावी कोणसभापछि पौडेलले भने–‘जितेपछि जनताको समस्या अधुरो हुन दिन्न’
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
घरदैलो र चुनावी कोणसभापछि पौडेलले भने–‘जितेपछि जनताको समस्या अधुरो हुन दिन्न’

राप्तीसोनारी । नेपाली काँग्रेसका तर्फबाट बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्तीसोनारी गाउँपालिकाबासीले झेल्दै आएका समस्या सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको भन्दै सहयोगको अपिल  गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका ७ मा आज घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै वडा नम्वर ७  राप्ती नदीको कटान, डुवानबाट पीडित रहेको भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि स्थायी तटबन्धको व्यवस्था गरिने बताए । उनले काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराए समृद्ध गाउँपालिका बनाउने आफ्नो योजनाले सार्थक पाउने उद्घोष गरेका छन्  ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो पाँच वर्षीय कार्यकालमा पूरा नभएका योजनाहरुलाई सार्थक बनाउन काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गरे । उनले भने– ‘यो पाँच वर्षिय कार्यकालमा धेरै कामहरु भएका छन् ती कामलाई पूर्णता दिन अध्यक्ष पदका उम्मेदवार पौडेलसहितको टीमलाई विजयी बनाउनुहोस् ।’ यसअघि आज विहान वडा नम्वर ६ मा पनि घरदैलोसँगै चुनावी कोणसभा गरिएको थियो । त्यसक्रममा मतदाताहरुले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका समस्या सम्वोधनको पहल गर्न आग्रह गरेका थिए ।

उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारुसहितका उम्मेदवारहरु सहभागी घरदैलो तथा कोणसभामा काँग्रेसलाई निर्वाचित गराए, जनताको सवाललाई क्रमागतरुपमा पूरा गर्ने प्रतिबद्धता अध्यक्षका उम्मेदवार पौडेलले गरे । घरदैलोका क्रममा मतदातालाई मत हाल्न सिकाउने कामलाई पनि काँग्रेस राप्तीसोनारीले तिब्रता दिएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP