Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्य सुधारमा पूर्ण आचार्यको योजनाः२५ शैयाको नगर अस्पतालदेखि निःशुल्क स्वास्थ्य विमासम्म
स्वास्थ्य सुधारमा पूर्ण आचार्यको योजनाः२५ शैयाको नगर अस्पतालदेखि निःशुल्क स्वास्थ्य विमासम्म
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
स्वास्थ्य सुधारमा पूर्ण आचार्यको योजनाः२५ शैयाको नगर अस्पतालदेखि निःशुल्क स्वास्थ्य विमासम्म

कोहलपुर । नेपाली काँग्रेस कोहलपुर बाँकेले कोहलपुर नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गरेका व्यक्तिहरुमा जटिल तथा दीर्घरोग देखिए नेपाल सरकारले प्रदान गर्ने ५ हजारमा अरु २ हजार थप गरेर दिने भएको छ । काँग्रेसको घोषणापत्रमा सरकारले प्रदान गर्दै आएको ५ हजारमा नगरपालिका आफैंले २ हजार रुपैयाँ थपेर ७ हजार सहुलियत प्रदान गर्ने उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाभित्र रहेका सबै वडाहरुम उप–स्वास्थ्य चौकी स्थापना गरी कार्यान्वयनमा ल्याइने भएको छ । कोहलपुर नगरपालिकामा कम्तिमा पनि २५ शैयाको नगर अस्पतालको स्थापना गरिने, नगरभित्रका स्वास्थ्य चौकीहरुको स्तरवृद्धि गरी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास गरिने, नगरभित्र बसोबास गर्ने गरिव, विपन्न, असाहय, अशक्त, अपांगता, मुक्त कमैया, सुकुम्बासी र दलित परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।

यस्तै ६० वर्ष माथिका जेष्ठ नागरिक, अपांगता, दीर्घरोगी, द्वन्दकालका घाइतेहरु तथा एकल महिलाहरुका लागि व्यवस्थित स्वास्थ्य कक्षको निर्माण गरी तत्काल उपचार गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने उल्लेख छ । कोहलपुर नगरपालिका–२ प्रेमनगरमा अवस्थित नगर स्वास्थ्य शाखामा हाल कार्यरत डाक्टर दरबन्दी संख्यालाई आवश्यकता अनुसार दरबन्दी थप गर्दै स्तरबृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको मासिक भत्ता वृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख छ । कोहलपुर नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर मेडिकल कलेजसँग समन्वय गरी स्वास्थ्य सेवालाई सहुलियत रुपमा उपचार गर्ने व्यवस्थाको पहल गरिने समेत बताए ।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP