Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथका मतदाताले कांग्रेसलाई नै चाहेका छन्ः अध्यक्षका उम्मेदवार शाही
बैजनाथका मतदाताले कांग्रेसलाई नै चाहेका छन्ः अध्यक्षका उम्मेदवार शाही
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
बैजनाथका मतदाताले कांग्रेसलाई नै चाहेका छन्ः अध्यक्षका उम्मेदवार शाही

बैजनाथ (बाँके)  । बैजनाथ गाउँपालिकाको चुनावी परिणाम आफ्नो पोल्टामा पार्न कांग्रेस उम्मेदवारहरु जोडतोडले लागेका छन् । एमालेको विरासत भत्काउने उद्देश्यका साथ आक्रामक ढंगले प्रस्तुत भइरहेको कांग्रेसले घरदैलादेखि कोणसभा, ¥याली लगायतका गतिविधि गरिरहेको जनाएको छ । मतदातालाई मत हाल्न सिकाउने काम पनि संगसंगै भइरहेको छ । 

बैजनाथमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा प्रकाश बहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय चुनावी मैदानमा छन् । ८ वटा वडा रहेको बैजनाथमा वडाको परिणाम पनि आफ्नो पक्षमा पार्न कांग्रेस उम्मेदवारहरु चर्को दौडधुपमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेपछि वितेको पाँच बर्षमा गर्न नसकेका कामहरुको फेहरिष्ट बोकेर कांग्रेस चुनावी मैदानमा छ । जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी एमालेका जनप्रतिनिधिहरुबाट काम हुन नसकेको एजेण्डा बोकेर चुनावी मैदानमा होमिएको कांग्रेसले बैजनाथ बनाउने जिम्मा अब आफ्नो पार्टीलाई दिन आग्रह गरिहेको छ । 

एमालेले मुख पनि देखाउन नमिल्ने गरी जनतालाई निराश बनाएकाले मतदाताहरुले यसपटक कांग्रेसलाई रोज्नुको विकल्प नदेखेको अध्यक्षका उम्मेदवार शाही बताउँछन् । "हामी गर्न सकिने प्रतिबद्धतासहितको घोषणापत्र बोकेर चुनावमा होमिएका छौैं, हामीलाई विश्वास छ बैजनाथका जनताले हाम्रो आवश्यकता महसुस गरिसक्नुभएको छ, अब मतपत्रमा व्यक्त गर्न मात्र बाँकी छ," शाही भन्छन्-"जनताले बैजनाथमा अब कांग्रेसलाई नै चाहेका छन्, त्यो दिन अब निकै नजिक आइसकेको छ ।" 

अध्यक्षका उम्मेदवार शाही र उपाध्यक्षका उम्मेदवार रोकायले आज पनि वडा नम्बर ३ र ४ का विभिन्न गाउँ र टोलहरुमा घरदैलो गरेका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP