नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज ४ मा कांग्रेसको शक्ति प्रदर्शन,कांग्रेसको जित निश्चित
नेपालगन्ज ४ मा कांग्रेसको शक्ति प्रदर्शन,कांग्रेसको जित निश्चित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज ४ मा कांग्रेसको शक्ति प्रदर्शन,कांग्रेसको जित निश्चित

नेपालगन्ज । नेपाली कांग्रेस नेपालगन्ज  वडा नं ४ मा आज ३ सय बढी  मोटरसाइकल र सयौं अटोरिक्सामा र्यालीसहित बाजागाजाका साथ शक्ति प्रदर्शन गर्दै हजारौंको संख्यामा जनलहर नै उर्लिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट नेपालगन्जका नगर प्रमुखका उम्मेदवार प्रशान्त बिष्ट ,नेपालगन्ज वडा नं ४ का अध्यक्षका उम्मेदवार प्रदिप शाह (तेली) र सदस्यका उम्मेदवारहरुका साथ हजारौ  कार्यकर्ताहरुको सहभागि रहको थियो ।  

नेपालगन्ज वडा नं ४  कांग्रेसको सम्पर्क कार्यालयबाट शुरु भएको र्यालि वडाका विभिन्न टोली हुँदै  हुँदै कोण सभामा परिणत भएको थियो । कार्यक्रमालाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार बिष्टले यो पटक आफु  सहित नेपाली कांग्रेका तर्फबाट वडा नं ४ मा अध्यक्षसहित सबै उम्मेदवारलाई विजय गराउँन अनुरोध गरे । आज प्रर्दशन गरेको र्यालिले नेपालगन्ज वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुने निश्चित रहेको कांग्रेस सभापति नारायण प्रसाद गौडेलले बताए । 

कार्यक्रमा बोल्दै शाहले वडा नं ४ अब कांग्रेस मय हुने बताए। अबको वडाको बिकास गर्ने पालो कांग्रेसको भएको भन्दै मतदाताले कांग्रेस रोजिसकेको शाहले भने।

शक्ति प्रदर्शन कार्यक्रममा नेपालगन्ज पार्टी सभापति गौडेल , कांग्रेस  नेता ललित रौनियार , नेपाली नगर सहसचिव शरद अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा ३ सय बढी अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP