नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • “दलित अधिकारका मुद्दालाई संस्थागत गर्न नेपाली काँग्रेस आवश्यक”
“दलित अधिकारका मुद्दालाई संस्थागत गर्न नेपाली काँग्रेस आवश्यक”
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
“दलित अधिकारका मुद्दालाई संस्थागत गर्न नेपाली काँग्रेस आवश्यक”

कोहलपुर । दलित अधिकारका मुद्दालाई संस्थागत गर्न स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्न आवश्यक रहेको कोहलपुर क्षेत्रका दलित अधिकारकर्मीहरुले बताएका छन् ।

राष्ट्रिय राजनीतिमा दलित समुदायको बलियो उपस्थितिका लागि काँग्रेसले प्रयास गरिरहेकोमा उनीहरुले खुशी व्यक्त गरे ।

दलित संघ बाँकेले आज कोहलपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले कोहलपुर नगरपालिकाको विकासका लागि प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पुर्णप्रसाद आयार्य र उपप्रमुख संगिता सुवेदी लगायत सबै उम्मेदवारहरुले जित्न आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा दलित संघ बाँके अध्यक्ष कृष्ण बिकले नेपाली काँग्रेस नेतृत्वको सरकारले दलित आयोग गठन गरेको र दलितको अधिकारका लागि कांग्रेसले सदैव चासो र चिन्ता दिएकाले नेपाली कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार आचार्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा दलित समुदायको सहज पहुँच बढाउन विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले दलित समुदायका बिद्यार्थीलाई शैक्षिक छात्रबृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । यसका साथै उनले दलित समुदायको हकहितका लागि योजनागत रुपमा काम गर्ने बताए ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP