नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ‘नेपालगन्जको समुन्नत विकासका लागि कटिवद्ध भएर लाग्नेछु’:बिष्ट
‘नेपालगन्जको समुन्नत विकासका लागि कटिवद्ध भएर लाग्नेछु’:बिष्ट
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २७, २०७९ बागेश्वरी पोस्ट
‘नेपालगन्जको समुन्नत विकासका लागि कटिवद्ध भएर लाग्नेछु’:बिष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रसान्त विष्टले आफूलाई मतदान गर्न अपिल गरेका छन्   । नेपालगन्जको समुन्नत विकासका लागि आफू कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन्  ।
 
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा मंगलबार (आज) निकालिएको बृहत्त र्यालीलाई सम्बोधन गर्दै उनले उपमहानगरपालिकामा आफू निर्वाचित भएपछि सबैलाई समेट्ने बताए । “सबै जाती, भाषा, धर्म, समुदायको लागि मैले समानरुपले काम गर्नेछु, मलाई एक पटक जनताको सेवा गर्ने मौका दिनुहोस्,” उनले भने ।
 
मतदाताले दिएको हौसला र मायाले आफूमा हौसला बढेको विष्टले बताए । निर्वाचनको मुखमा विपक्षीले अनेक प्रपञ्च रच्न सक्ने र अफवाह फैलाउन सक्नेतर्फ सचेत रहन उनले सबै मतदाता तथा शुभेच्छुकलाई अपिल गरेका छन्  ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा निकालिएको उक्त र्यालीमा संविधान सभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, कांग्रेसका नेता सुदिप नरसिंह राणा, वडा नम्बर १७ का वडा अध्यक्षका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा लगायत ठूलो संख्यामा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP