prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाका मेयर आचार्यले गरे पदभार ग्रहण
कोहलपुर नगरपालिकाका मेयर आचार्यले गरे पदभार ग्रहण
RSG-2
पदभार ग्रहण गर्दै सात निर्णयमा हस्ताक्षर
बागेश्वरी पोस्ट
सोमबार, जेठ ९, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाका मेयर आचार्यले गरे पदभार ग्रहण

कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मेयर आचार्यले कोहलपुर बनाउने अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । उनले कोहलपुरलाई विकसित र समृद्ध बनाउन सबैसंग हातेमालो गरेर अघि बढ्ने बताए ।

paribartan 1

पदभार ग्रहण गर्नुअघि नेपालगञ्ज पुगेर मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीबाट पद तथा गोपनियताका सपथ लिएका आचार्यले कोहलपुर नगरपालिकाको कार्यालयमा उपमेयर संगिता सुवेदी, १५ वडा अध्यक्षहरु, सदस्यहरुलाई सपथ खुवाएका थिए ।

सपथ ग्रहण तथा स्वागत कार्यक्रममा मेयर आचार्यले कोहलपुरबासीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उपमेयर सुवेदीले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । निवर्तमान मेयर लुटबहादुर रावत, निवर्तमान उपमेयर सञ्जुकुमारी थारु, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । 

No description available.

May be an image of 1 person, standing, sitting and outdoors

पदभार ग्रहण गर्दै गरे यस्ता निर्णयमा हस्ताक्षर

उपमेयर आचार्यले पदभार ग्रहण गर्दै विभिन्न सात निर्णयमा हस्ताक्षर गरेका छन् । टोल फ्रि नम्बर सञ्चालन गर्ने, जनता समक्ष उपस्थित भई अन्तरक्रियामा भाग लिने गरी सिधा कुरा मेयरसंग सञ्चालनमा ल्याउने, रोजगार बैंकको स्थापना गर्ने, अति विपन्न, दलित एवम् लक्षित वर्गका विद्यार्थीलाई स्नातकसम्म निःशुल्क अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराउन सरकारी विश्वविद्यालयका आंगिक क्याम्पसहरुसंग सहकार्य गर्ने, विज्ञ समूह गठन गर्ने लगायतका निर्णयमा मेयर आचार्यले हस्ताक्षर गरेका हुन् । 

हेर्नुस् निर्णय

No photo description available.No photo description available.


 


प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP