नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आलेको पहिलो निर्णय: आफूले पाउने तलब भत्ता बिपन्न बर्गको हितमा खर्चिने
आलेको पहिलो निर्णय: आफूले पाउने तलब भत्ता बिपन्न बर्गको हितमा खर्चिने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ९, २०७९ बागेश्वरी पोस्ट
आलेको पहिलो निर्णय: आफूले पाउने तलब भत्ता बिपन्न बर्गको हितमा खर्चिने

कोहलपुर । कोहलपुर नगरपालिका वडा नं - १४ का नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष नम बहादुर आलेले  सरकारबाट पाउने तलबभत्ता कर कट्टी गरी बिपन्न तथा गरिब  बर्गको हितमा खर्च गरिने निर्णय गरेको बताए ।

बिपन्न्न तथा गरिव समुदायलाई राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तलब भत्ता उनीहरुकै लागि उपयोग गरिने अध्यक्ष आलेले बताए । उनले आफूले चुनावी अभियानका क्रममा बोलेका कुरालाई पूरा गर्ने बिश्वास दिलाए । अबको पाँच वर्ष स्थानीयबासीको हितमा खर्च गर्ने उनको भनाई छ । अघिल्लो निर्वाचनमा जनप्रतिनिधिहरुले जनताको सवालमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनले ती सबै सवाल सम्बोधन गर्ने गरी काम गर्ने बाचा दोहोर्‍याए । 

"घरदैलोमा जाँदा धेरैले गुनासो गरे," उनले भने-"अबको पाँच वर्षमा ती गुनासोको सम्बोधन गर्छु।" आफू कुनै लोभ-लालचमा नफस्ने उल्लेख गर्दै उनले समान र बिभेदरहित ढंगले सेवा प्रबाह गर्ने उद्घोष गरे । पदभार ग्रहण कार्यक्रममा बोल्दै अग्रज नेता तथा समाजसेवी रामलौटन यादवले जनताको हितमा अबको समय खर्च गर्न जनप्रतिनिधिलाई सुझाव दिए । उनले  चुनावी प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP