नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सेतोखरी मिडिया तेस्रो बर्षमाः विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
सेतोखरी मिडिया तेस्रो बर्षमाः विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १२, २०७९ बागेश्वरी पोस्ट
सेतोखरी मिडिया तेस्रो बर्षमाः विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

नेपालगञ्ज । सेतोखरी मिडिया प्रालिले दुई बर्ष पार गरेको छ । प्रालीले आजदेखि तेस्रो बर्षको यात्रा अघि बढाएको छ । बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको प्रालिले विगत एक बर्षदेखि ‘ईसेतोखरी डट कम अनलाइन र सेतोखरी दैनिक’ पत्रिका प्रकाशनमा ल्याएको छ । 

छोटो समयमा लोकप्रिय बनेको सेतोखरी मिडियाले अनलाइन र छापा सञ्चार माध्यमसँगै सेतोखरी विज्ञापन एजेन्सी, सेतोखरी समाचार एजेन्सी पनि सञ्चालन गरिरहेको छ । प्रालि अन्तर्गत् रहेर कमलसुमन फाउण्डेशन विगत दुई बर्षदेखि विविध सामाजिक काममा सक्रियताका साथ लागिपरेको छ । फाउण्डेशनले कोरोना संक्रमणका बेला होस् वा नेपालगन्जमा रगत अभाव भएको समयमा होस् जुनसुकै अबस्थामा पनि सक्दो सहयोग गर्दै आएको देखिएको छ ।

सेतोखरी मिडिया तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा कमलसुमन फाउण्डेशनसँगै केही शुभचिन्तहरूको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बस्ने अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै विद्यालय पोशाक वितरण गरेको छ । प्रालिका अध्यक्ष तथा प्रधान सम्पादक कमल न्यौपाने, वडा नम्बर ४ का समाजसेवी तथा जनप्रतिनिधि टेकबहादुर केसी, एमाले बाँकेका उपाध्यक्ष तथा रेडियो हातेमालोका सञ्चालक डिल्ली विसी, वडा नम्बर ४ का नागरिक अगुवा नन्दा चन्द लगायतको सहभागितामा उक्त सामग्री वितरण गरिएको हो । 

प्रालिको बैठकले यस बर्ष विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने निर्णय गरेपछि सम्मानको साटो शैक्षिक सामग्री प्रदान गरिएको हो । गत बर्ष सेतोखरी मिडिया प्रालिले खोजमूलक पत्रकारिता गरे वापत् पत्रकार जावेद अन्सारीलाई नगद रकमसहित सम्मान गरेको थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP