Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगर प्रमुख आचार्य सरसफाई अभियानमा
कोहलपुर नगर प्रमुख आचार्य सरसफाई अभियानमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १६, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगर प्रमुख आचार्य सरसफाई अभियानमा

नेपालगन्ज । कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले पदभार गरेको एक हप्ताभित्रमा सरसफाई अभियान सञ्चालन गरेका छन् । कोहलपुर नगरपालिकामा ४ क्षेत्रमा विभाजन गरी सरसफाई अभियान सञ्चालन भएको हो ।

पूर्वमा चप्परगौडी, पश्चिममा मदनचोक, उत्तरमा मनकामना चोक, दक्षिणमा हाइस्कुलसम्मको पहिलो चरणमा सरसफाई अभियान सञ्चालन गर्ने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । अहिले पहिलो चरणका कार्यक्रम यस क्षेत्रमा भएकोले अर्को चरणमा कोहलपुरका सबै वडाहरुमा सरसफाई अभियान सञ्चालन गर्ने आचार्यको भनाई थियोे ।

यस्तै कोहलपुर नगरपालिका उप-प्रमुख संगिता सुवेदीले कोहलपुरमा फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना निर्माण गरी काम तिव्र रुपमा अगाडि बढाउने बताएकी छिन् । "अहिले सामान्य अभियानको रुपमा सञ्चालन गरेका छौं तर आगामी वर्षमा बजेटको व्यवस्था गरी दीर्घकालीन रुपमा समाधान गर्छौं," सुवेदीले बताइन् ।

यस्तै पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट सुरु गरिएको छ । वडा नं. ११ का नवनिर्वाचित वडा अध्यक्ष कल्पना अधिकारीको नेतृत्वमा सरसफाई अभियान सञ्चालन भएकोे छ । वडा अध्यक्ष अधिकारीले नगर क्षेत्रका कोहलपुरको मुख्य बजार क्षेत्रमा 'आफूले गरेको फोहोर आफैं सफा गरौं' भन्ने मुल नाराका साथ अगाडि बढ्ने वडा अध्यक्ष अधिकारीले बताइन् । सो अभियान सफल बनाउनका लागि २ जना सहयोगी कर्मचारीको व्यवस्था गरिने उनको भनाई थियो ।

सो अभियानमा नेपाल घरेलु महासंघ संघ कोहलपुरका अध्यक्ष हेमविक्रिम जिसी, महासचिव सिएम उपाध्याय, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल केन्द्रिय सदस्य चक्र अधिकारी, योग समितिका संयोजक गौरी संकर मण्डल, योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष मन प्रसाद शर्मा लगायत अन्य नवनिर्वाचित र स्थानीयहरुको सहभागिता रहेको थियो । सो अभियान हरेक हप्ता हुनेछ ।


प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP