नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा शालिक राख्ने क्रममा झडप, एक दर्जन घाइते
नेपालगञ्जमा शालिक राख्ने क्रममा झडप, एक दर्जन घाइते
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा शालिक राख्ने क्रममा झडप, एक दर्जन घाइते

नेपालगञ्ज । पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएपछि नेपालगन्जको धम्वोजी चोक तनाबग्रस्त भएको छ । झडपमा सुरक्षाकर्मी, राप्रपाका कार्यकर्ता र सर्वसाधरणसहित एक दर्जन घाइते भएका छन् । चार जना सुरक्षाकर्मी, अरु प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका हुन् ।

May be an image of one or more people, people standing, crowd, monument and road

राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । त्यस लगत्तै प्रहरीले शालिक हटाएको थियो । स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि प्रहरीले फायर खोलेको बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले वीरेन्द्र चोकमा शालिक राखेपछि त्यसलाई हटाउने क्रममा झडप भएको बताए । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग गर्दै हवाई फायर गरेर शालिक हटाएको बताए । शालिक राख्दैमा प्रहरी त्रसित हुनुपर्ने कारण नै नभएको देवकोटाले बताए ।

प्रहरीले राप्रपाका आधा दर्जन कार्यकर्तालाई नियन्त्रणमा समेत लिएको छ । आक्रोशित राप्रपाका कार्यकर्ताहरुले सेतु विक चोकमा रहेको सहिद सेतुको शालिक समेत तोडफोड गरेका छन् । प्रहरीले वीरेन्द्र चोक र सेतु विक चोकलाई घेरा हालेको छ । चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिरहेका छन् । त्यस आसपासका पसलहरु बन्द गराइएको छ ।

आज राजा बिरेन्द्रको बंस नास भएको २१ बर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२/६३ को जनआन्दोलनमा विरेन्द्र चोकमा रहेको स्व. राजा विरेन्द्रको शालिक भत्काइएको थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP