prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्छौंः नगर प्रमुख विष्ट
नेपालगञ्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्छौंः नगर प्रमुख विष्ट
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २०, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्छौंः नगर प्रमुख विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा साइकल लेन बनाउने कामको सुरुवात गर्ने बताएका छन् । नेपालगञ्ज साइक्लिङ क्लबले विश्व साइकल दिवसका अवसरमा आयोजना गरेको साइकल र्यालीको आज विहान शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा तत्काल थोरै भएपनि साइकल लेन बनाउन सरोकारवालासंग छलफल गरेर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।

paribartan 1

उनले साइक्लिङ मार्फत् स्वस्थ जनशक्ति पैदा हुँदा राज्यलाई फाइदा हुने बताए । प्रदुषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेको भन्दै उनले विश्वव्यापीरुपमा देखिएको इन्धन संकट टार्न साइकल उपयुक्त साधन भएको उल्लेख गरे । नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगञ्जमा साइकल लेन बनाउन जरुरी रहेको भन्दै नगर प्रमुख विष्टको ध्यानाकर्षण गराएका थिए ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको साइकल र्याली पुष्पलाल चोक, बसपार्क, कान्ति ताल, हडियाबाबा मन्दिर हुँदै भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर समापन भएको सचिव प्रदिक सापकोटाले जानकारी दिए । दिवसकै अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । 

No description available.


प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP