prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आफ्नो बद्नाम गर्न खोज्ने शिक्षकमाथि कारवाही गर्न डुडुवाका अध्यक्षको माग
आफ्नो बद्नाम गर्न खोज्ने शिक्षकमाथि कारवाही गर्न डुडुवाका अध्यक्षको माग
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २०, २०७९ बागेश्वरी पोस्ट
आफ्नो बद्नाम गर्न खोज्ने शिक्षकमाथि कारवाही गर्न डुडुवाका अध्यक्षको माग

डुडुवा (बाँके) । डुडवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाका एक शिक्षकले आफूलाई बद्नाम गर्न खोजेको भन्दै कारवाहीको माग गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ती निकालेर ती शिक्षकले गलत तथा भ्रामक प्रचारवाजी गरेको स्पष्ट पारेका हुन्  ।

paribartan 1

जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले 'श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरीले ज्यान मार्ने धम्की दिएको' भन्दै प्रकाशित गरेको विज्ञप्तीप्रति उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष चौधरीले गाउँपालिकालाई नै बद्नाम गर्ने गरी गलत प्रचारवाजी गर्ने संगठन तथा व्यक्तिका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गरेका हुन् । 

अध्यक्ष चौधरीले विज्ञप्तीमा भनेका छन्– “मलाई निज शिक्षक रेग्मीले आफैं पटक पटक राजनीतिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरी निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनीतिक गतिविधिमा सक्रिय देखिएपछि मिति २०७९ जेठ १८ गतेका दिन विद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाईं विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनीति गर्ने, यो राम्रो कुरा होइन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथि समेत खिल्ली उडाएर व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरी प्रकाशित विज्ञप्तीप्रति घोर आपत्ति छ ।” 


उनले गाउँपालिका अन्तर्गत् कार्यरत अरु शिक्षकहरुलाई आफूले केही नभनी रेग्मीलाई मात्रै भन्न जरुरी नरहेको स्पष्ट पार्दै आफूसंग व्यक्तिगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने उल्लेख गरेका छन् । गाउँपालिकाका सम्पूर्ण शिक्षकहरुलाई विद्यालयको समयमा इमान्दारितापूर्वक आफ्नो पठनपाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दै उनले गाउँपालिकालाई नै बद्नाम गर्ने गरी गरिने यस्ता क्रियाकलापले ठूलो आँच आउने बताएका छन् । अध्यक्ष चौधरीले संगठनको तर्फबाट गलत, अपुष्ट तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई आवश्यक छानविन गरी दोषीलाई कडा कारवाही गर्न स्थानीय प्रशासनसंग माग गरेका छन् ।
 
शिक्षक रेग्मीसंग आफ्नो कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले आफ्नो काम, कर्तव्य र जिम्मेवारीमा लाग्न आग्रह गरेका छन् । गाउँपालिकाका सम्पूर्ण शिक्षकहरुलाई नियम कानुनभित्र रही आफनो कार्यसम्पादन गर्न विज्ञप्तीमार्फत् उनले निर्देशन समेत दिएका छन् ।   

No description available.


प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्दार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP