Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज १८ मा पत्रकारमाथि भएको घटनाप्रति ध्यानाकर्षण
नेपालगन्ज १८ मा पत्रकारमाथि भएको घटनाप्रति ध्यानाकर्षण
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २७, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज १८ मा पत्रकारमाथि भएको घटनाप्रति ध्यानाकर्षण

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १८ को कार्यालयमा समाचार संकलन गर्न पुगेका प्रभात घोषणा राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत सञ्चारकर्मी सलामत अलि शेखमाथि भएको हातपात एवम् दुर्ब्यबहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सेवाग्राहीलाई लामो समयदेदेखि सिफारिस रोकेको भन्दै बिहीबार बिहान वडा नम्बर १८ का स्थानीय बासिन्दाहरु वडा कार्यालयमा पुगेका बेला विवाद उत्पन्न भएको थियो । वडा अध्यक्षको कार्यकक्षमा उत्पन्न भएको विवाद सम्बन्धि भिडियो खिच्ने क्रममा वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्माले एक्कासी आएर आफ्नो घाँटी समात्दै मोबाईल खोस्ने प्रयास गरेको र वडा अध्यक्षकै निर्देशनमा त्यहाँ पुगेका प्रहरीले आफुलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएको पीडित शेखले बताएका छन् । 

युनियन बाँकेका सचिव विजय मल्लले बिहीबार एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शेखमाथि भएको घृणित खालको यस घटनाले स्वतन्त्रपुर्वक समाचार संकलन गर्न पाउने सम्बैधानिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको ठहर गरेका छन् । 

‘उक्त घटनामा संलग्न ब्यक्ति उपर आवश्यक छानविन गरी कानुनी कारबाहीको दायरामा ल्याउन युनियन बाँके शाखा सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ, साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पत्रकार तथा सञ्चारकर्मीलाई भयरहित ढंगले समाचार संकलन गर्न पाउने वातावरण सिर्जना गर्न सबै पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।  

 

 


प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP