prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बन्द नहर खोल्दै फत्तेपुरका कांग्रेस युवाहरुले दिए किसानलाई साथ
बन्द नहर खोल्दै फत्तेपुरका कांग्रेस युवाहरुले दिए किसानलाई साथ
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २७, २०७९ बागेश्वरी पोस्ट
बन्द नहर खोल्दै फत्तेपुरका कांग्रेस युवाहरुले दिए किसानलाई साथ

नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसका युवाहरुको सामाजिक कार्यका कारण किसानहरुलाई राहत मिलेको छ । लामो समय बन्द रहेको गाउँपालिकाको वडा नम्बर ६ स्थित फत्तेपुर नहरमा कांग्रेसका युवाहरुको आफ्नै व्यक्तिगत खर्चले नहरमा पानी भित्र्याउन सफल भएका छन् ।

बर्षा नभएका कारण धानको बीउ राख्ने समय आउन लाग्दा पनि बीउ-बिजन राख्न नपाएर मर्कामा परेका वडा नम्बर ६ र ७ का किसानहरुको लागि बिगत ६ महिनादेखि बन्द रहेको नहरमा पानी भित्र्याउन युवाहरुले बिहिवारदेखि आफ्नै श्रोत साधन प्रयोग गर्दै नदीमा बाँध बाँधेर आज नहरबाट सिंचाईका लागि पानी भित्र्याउन सफल भएका हुन् ।

बिगत ६ महिना बढी समयदेखि जनप्रतिनिधि र जल उपभोक्ता समितिको उदासिनताले आजित भएका किसानहरुलाई कांग्रेसका युवाहरुको सहयोगले ठूलो राहत मिलेको छ ।

No description available.

युवाहरुले आफ्ना निजी ५ वटा टिपर, एउटा जेसिबी र एउटा स्काभेटर प्रयोग गर्दै नदीमा बाँध बाँध्दै सिंचाईका लागि पानी भित्र्याउन सफल भएका हुन् । युवाहरुले सवारीसाधनमा लाग्ने इन्धन समेत आफैंले ब्यहोरेका छन् भने एउटा स्काभेटर गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उपलब्ध गराएका थिए ।

नहरबाट पानी भित्रिएपछि त्यहाँका किसानहरुले कांग्रेसका युवाहरु र गाउँपालिका अध्यक्ष पौडेललाई धन्यवाद दिएका छन् । यसअघि पनि पटक पटक नहरबारे जानकारी गराएपनि वेवास्ता गर्दै आएका जनप्रतिनिधिको अहिले भने बोली बन्द भएको छ । 

वडा नम्बर ६ का बर्तमान अध्यक्ष लबराज खरेलले उक्त नहर सञ्चालन गरी १५ दिनमा पानी भित्र्याउने बताएपनि कांग्रेसका युवाहरुले दुई दिनमै काम फत्ते गर्दै किसानलाई राहत दिन सफल भएका छन् ।

No description available.


प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP