नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्राकृतिक स्रोत दोहनका विरुद्ध राप्तीसोनारीले चालेको कदमको स्वागत
प्राकृतिक स्रोत दोहनका विरुद्ध राप्तीसोनारीले चालेको कदमको स्वागत
RSG-2
गाउँपालिकाको नयाँ टिमलाई सहयोग गर्न सबैमा आग्रह
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३०, २०७९ बागेश्वरी पोस्ट
प्राकृतिक स्रोत दोहनका विरुद्ध राप्तीसोनारीले चालेको कदमको स्वागत

नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन्, दोहन र तस्करीप्रति देखाएको चासोलाई सराहनीय भन्दै स्वागत गरिएको छ । नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलको विशेष चासोका कारण नदी, खोला, वन क्षेत्र आदिबाट भइरहेको अवैध उत्खनन्, दोहन र तस्करी रोक्न थालिएको कदमको स्वागत गरिएको हो । राप्तीसोनारीको नयाँ टिमले पहिलो प्रयासमा थालेको उक्त जनमैत्री कदमलाई सहयोग गर्न सबै तह र तप्कालाई आग्रह समेत गरिएको छ ।

वन तथा वातावरण संरक्षण समन्वय समिति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँके र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय सरकार राप्तीसोनारीलाई यसअघि कैयौं पटक आग्रह गर्दा पनि ठोस कार्यान्वयनमा नआउँदा स्थानीय जनताको प्राकृतिक स्रोत माथिको अधिकारी कटौती भएको महसुस भइरहेका बेला नवनिर्वाचित जनप्रतिनिधिको टिमले देखाएको चासोलाई स्वागतयोग्य भनिएको छ । वन तथा वातावरण संरक्षण समन्वय समिति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेका अध्यक्ष तुलाराम खत्री र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बाँकेका अध्यक्ष कृष्ण केसीद्वारा जारी विज्ञप्तीमा फितलो अनुगमनका कारण तस्करी झन झन मौलाउँदै जानुले त्यसको प्रत्यक्ष असर वन क्षेत्रमा बन्यजन्तुको सहज आवागमन र नेपाल सरकारको कम्दी जैविक मार्ग पुनःस्थापना आयोजनामा परिरहेको उल्लेख गरिएको छ ।

No description available.

"वन तथा सामुदायिक वन क्षेत्रमा अस्वभाविक नदीजन्य पदार्थको घाटगद्दी वन ऐन र नियमावलीको विपरीत देखिन्छ," विज्ञप्तीमा भनिएको छ, "वन, वातावरण, जैविक विविधता संरक्षण एवम् स्थानीय समुदायको वातावरणीय अधिकार सुरक्षित गर्न वातावरण, जैविक विविधता र मानव बीचको दिगो विकासका विभिन्न प्राकृतिक स्रोतहरुको संरक्षण, व्यवस्थापन, जैनमैत्री सदुपयोगमा योगदान पुर्याउन सरकार, नागरिक समाज, जनप्रतिनिधिहरु, स्थानीय समुदाय सबैको उत्तिकै दायित्व रहन्छ ।"   


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP