नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुधारको खाँचो'
'निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुधारको खाँचो'
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३०, २०७९ बागेश्वरी पोस्ट
'निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुधारको खाँचो'

नेपालगञ्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुधारको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले आयोजना गरेर स्थानीय तहको निर्वाचन २०७९ पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचनमा विशेषतः कर्मचारी खटनपटनमा कमजोरी भएको औंल्याएका छन् ।

सुरक्षा निकायबाट समेत आशातीत भूमिका निर्वाह हुन नसकेको भन्दै बक्ताहरुले कर्मचारीहरुले निष्पक्ष भूमिका निभाउन नसकेको टिप्पणी गरे । मौन अवधिले निर्वाचनको गरिमालाई नै चुनौती दिएको भन्दै उनीहरुले मौन अवधि आवश्यक नरहेको तर्क गरे । एमाले बाँकेका अध्यक्ष किष्मत कुमार कक्षपति, नेपाली कांग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले सचिव रत्न खत्री, राप्रपीकी नेतृ इन्दिरा शाही लगायतले निर्वाचनलाई अझ विश्वसनीय बनाउन जरुरी रहेको बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्त लगायतले छिटफुट घटना बाहेक बाँकेमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए । उनीहरुले निर्वाचनका बेला सबै पक्षबाट भएका कमी-कमजोरीलाई सच्याएर अब आगामी निर्वाचनलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सहजीकरण इन्सेक नेपालगञ्ज प्रमुख भोला महतले गरेका थिए ।   


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP