prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने
कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने
RSG-2
सार्वजनिक विदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न नदिने
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ३१, २०७९ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले भौतिक संरचना निर्माण गर्दा सडक वा सार्वजनिक जग्गामा निर्माण सामग्री राख्नुपरेमा वडाबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ । 

paribartan 1

तीन दिनसम्म मात्र निर्माण सामग्री राख्न पाउने गरी सम्बन्धित वडा कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरिएको हो । अनुमतिको म्याद सकिएपछि नउठाइएका सामग्रीहरु नगरपालिकाले जफत गरी दण्ड जरिवाना गर्ने नगर प्रमुख पूर्ण आचार्यले बताए । वडा कार्यालय एवम् नगरपालिकाले यसको प्रभावकारी रुपमा अनुगमन गर्ने आचार्यले बताए । अब नगरपालिका क्षेत्रभित्र जथाभावीरुपमा सार्वजनिक स्थलमा निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा आदि) थुपार्न पाइने छैन । यस्तै सहरी क्षेत्रको फुटपाथ, ठेलागाडा लगायतलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ । 

कार्यपालिका वैठकले कोहलपुर नगरपालिकाको नाममा रहेका सम्पूर्ण सवारी साधनहरुमा सरकारी नम्बर प्लेट (सेतो नम्बर प्लेट) कायम हुन बाँकी रहेको भए यथाशिघ्र कायम गर्ने र सार्वजनिक विदाको दिन नियमानुसार अनुमति लिएर बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । नगरपालिकाको निर्णय विपरीत कुनै कर्मचारी/पदाधिकारीले सवारी साधनको दुरुपयोग गरे नगरेको प्रभावकारी अनुगमनका लागि ट्राफिक प्रहरी कार्यालयलाई र निगरानीका लागि सरोकारवाला निकाय संस्थालाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ । 

बैठकले कोहलपुर नगरपालिकाभित्र व्यवस्थित सहरी विकासका लागि एकीकृत सहरी विकास एवम् सघन सहरी विकासको पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालयमा एकीकृत सहरी विकास कार्यक्रम माग गरी पठाउने निर्णय पनि गरेको छ । 

२०७९ जेठ २८ गते बसेको कार्यपालिका बैठकले गरेका निर्णय यस्ता छन्- 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP