नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • काँग्रेस बाँकेले भन्यो–‘अनियमित र लो भोल्टेज समस्या छिटो हल गर !’
काँग्रेस बाँकेले भन्यो–‘अनियमित र लो भोल्टेज समस्या छिटो हल गर !’
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १, २०७९ बागेश्वरी पोस्ट
काँग्रेस बाँकेले भन्यो–‘अनियमित र लो भोल्टेज समस्या छिटो हल गर !’

नेपालगन्ज । अनियमित विद्युतको समस्याबारे नेपाली काँग्रेसले बाँके प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलको नेतृत्वको काँग्रेस टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित विद्युत समस्या सल्टाउन आग्रह गरेको हो ।

सबैभन्दा बढी गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ र लो भोल्टेजका कारण आम सर्वसाधरणको दैनिकी कष्टकर बनेको भन्दै विद्युत समस्या तत्काल सल्टाउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी लिनुपर्ने पार्टी सभापति गौडेलले बताए । यसैपनि तापक्रम ४० डिग्री हाराहारीमा छ । गर्मीले आमसर्वसाधरण आक्रान्त भएका छन् । त्यसैमा घण्टौं वत्ती जाने र वत्ती भएपनि लो भोल्टेजका कारण पंखै समेत नचल्ने अवस्था छ ।

नागरिकको अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । छिनछिनमा आउने जाने वत्तीले सर्वसाधरणदेखि व्यापार, व्यवसाय एवम् कलकारखानाले समेत क्षती व्यहोर्नु परेको छ । लो र हाई भोल्टेज भइरहने समस्याले इलेक्ट्रोनिक्स सामानमा क्षती पुगेको भन्दै यसतर्फ गम्भीर हुन गौडेलले आग्रह गरेका छन्  ।

त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालगन्जको विद्युत समस्याबारे आफू गम्भीर रहेको बताए । उनले समस्या समाधानका लागि पहल गर्ने आश्वसन दिए । पार्टी सभापति गौडेलको नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टी उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, सहसचिव रेणु सिंह ठाकुर, क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसी, २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, ललित कुमार रौनियार लगायत सिडिओ कार्यालय पुगेका थिए ।


प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP