नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीले नदीजन्य पदार्थ व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा
राप्तीसोनारीले नदीजन्य पदार्थ व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ४, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीले नदीजन्य पदार्थ व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले राप्तीसोनारी गाउँपालिकाको नवनिर्वाचित नेतृत्वले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको अग्रसरताको प्रशंसा गरेको छ ।

क्षेत्रीय सभापति पोषण केसीले आज एक प्रेस विज्ञप्ती निकालेर उक्त कार्य गाउँपालिका र गाउँपालिकाबासीको हकहितमा भएको ठहर गरेको छ । सभापति केसीद्वारा जारी प्रेस विज्ञप्तीमा उक्त कार्यलाई जनपक्षीय भएको उल्लेख गर्दै यस प्रकारको कार्यको निरन्तरताको अपेक्षा गरिएको छ । "पालिकाले नदीजन्य पदार्थको बैधानिक व्यवस्थापनमा देखाएको तत्परताको उच्च मूल्यांकन गर्दै नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले पनि सो कार्यप्रति ऐक्यवद्धता प्रकट गर्दछ," विज्ञप्तीमा भनिएको छ ।

साथै क्षेत्रीय समितिको आज बसेको बैठकले क्षेत्रीय समितिको तर्फबाट क्षेत्रीय सचिव खुमबहादुर बस्नेतको नेतृत्वमा सात सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिले स्थलगत रुपमा अध्ययन, अवलोकन तथा अनुगमन गरी सम्बन्धित सरोकारवाला पक्षसंग छलफल, अन्तरक्रिया गरी एक हप्ताभित्र अनुमगन प्रतिवेदन सार्वजनिक गर्ने क्षेत्रीय सभापति केसीले बताए ।

No description available.

नदीजन्य पदार्थको अप्राकृतिक एवम् अवैध उत्खनन, ओसारपसार र चोरी निकासीले निम्त्याएको प्राकृतिक विपत्ति, राजश्व चुहावट तथा सर्वसाधारणमा पर्न गएको मूल्यबृद्धिको मारले गर्दा ठूलै समस्याको रुपमा रहेको नदीजन्य पदार्थको संरक्षण, सदुपयोग तथा व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीलाई समेत मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडल नेतृत्वले देखाएको अग्रसरताको स्वागत तथा प्रशंसा भइरहेको छ । 


प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP