नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • राप्तीसोनारीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ सवारीसाधन नियन्त्रणमा
राप्तीसोनारीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ सवारीसाधन नियन्त्रणमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार ६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ सवारीसाधन नियन्त्रणमा
फाइल फोटो

नेपालगन्ज। बाँकेको राप्तीसोनारीको राप्ती नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा संलग्न ४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीबाट ढुङ्गा लिएर आउँदै गरेका दुई वटा टयाक्टर र अवैध रुपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुई वटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार १ गतेदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्णरुपमा  प्रतिवन्ध लगाइएपनि राप्ती नदीमा अवैध रुपमा बलुवा उत्खनन गर्न जाँदै गरेका भे १ त ८८६३ र भे १ त ७१४० नम्बरका टयाक्टरलाई गएराती साढे १२ बजे प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोबाट गएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सुरक्षा फौजको संयुक्त टोलीले दुई वटा टयाक्टरलाई सिक्टा सिंचाई नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी २ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षक बिष्णु खड्काको कमान्डमा गएको टोलीले  वडा नम्बर २ कै माथेवासमा जम्मा गरेर राखिएको ढुङ्गा लिएर आउँदै गरेको अवस्थामा आइतबार दिउँसो भे १ त ३३१६ र भे १ त ७३६२ नम्बरका दुई वटा  टयाक्टरलाई नियन्त्रणमा लिन सफल भएको हो । ढुङ्गा लिएर आउँदै गरेका दुई वटा टयाक्टरले असार ३ गते शनिबाको  बिल बनाई आइतबार ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ढुङ्गा लिएर आउँदै गरेका टयाक्टरलाई जनही २५ हजार र खाली टयाक्टरलाई १० हजार रुपैयाँका दरले कारबाहीका लागि राप्तीसोनारी गाउँपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाले अहिले नदीजन्य पदार्थको अवैध उत्खननलाई कडाई गर्दै चोरी कार्यमा संंलग्न रहेका सवारीसाधनलाई धमाधम कारबाही गर्दै आएको छ ।


प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP