नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज-१२ को वडा भेला सम्पन्न
नेपालगञ्ज-१२ को वडा भेला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १२, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१२ को वडा भेला सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडा भेला सम्पन्न भएको छ । 

वडाबासीबाट आर्थिक वर्ष ०७९/८० को विकास योजना माग गर्ने उद्देश्यले आयोजना गरिएको वडा भेलामा वडाबासीहरुले सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना माग गरेका छन् । 

May be an image of 9 people

वडाबासीले सानिमा बैंकदेखि मीना शर्माको घरसम्म सडक नालामा ढक्कन हाल्न र नाला सफाईका लागि बजेट माग गरेका छन् । यस्तै कम्बरसा बाबादेखि बाचे किशोर चिडिमारसम्मको बाटो निर्माणको माग समेत वडाबासीको छ । वडाबासीले बेलासपुर स्कूललाई माविसम्म बनाउन पनि माग गरेका छन् । मुस्लिम टोलको नाला र सडक निर्माणको माग गर्दै वडाबासीले कम्बरसा बाबा र मन्दिर निर्माणलाई पूर्णता दिन भनेका छन् । 

No description available.

स्थानीयबासीले उठाएका मागहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजाने वडा अध्यक्ष तरुण बज्राचार्यले बताए । उनले समृद्ध र विकसित वडाका लागि पूर्वाधार निर्माण पनि महत्वपूर्ण भएको बताए । सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, मन्दिर लगायत सार्बजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रम, फ्रि-वाईफाई, बृक्षारोपण अभियान थाल्ने  लगायत योजनाका साथ वडा अघि बढ्ने बज्राचार्यले बताएका छन् । 

No description available.

भेलामा नेपाली काँग्रेस बाँके प्रदेश २ ख का सभापति कैलाश हमाल, काँग्रेसका जिल्ला सदस्य अमृत आचार्य, कांग्रेसका बुथ सभापति रामु चिडिमार, एमालेका जनकराम भण्डारी, जेष्ठ नागरिक संजालका अध्यक्ष अजितकुमार शर्मा, आमा समूहका अध्यक्ष मीना शर्मा, अपाङ्गता समूहका अध्यक्ष सुरज थापा लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP