Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय समस्या समाधानका लागि पहल
स्थानीय समस्या समाधानका लागि पहल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १३, २०७९ बागेश्वरी पोस्ट
स्थानीय समस्या समाधानका लागि पहल

नेपालगञ्ज । स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । 

नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माणसंग सम्वन्धित सवाललाई पहिचान गरी समाधान गर्ने बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता व्यक्त गरे । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत् सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफू पालिकाको अध्यक्षमा निर्वाचित भइसकेपछि परियोजना संचालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए । 

सभामा स्थानीय समुहका पदाधिकारीले उठाएका स्थानीय समस्या समाधानका लागि पहल गर्ने बताइएको छ । सभामा उपाध्यक्ष लक्ष्मी अधिकारी, कार्यपालिका सदस्य चन्द्रकला विक, नागरिक अभियन्ता देवकमल पौडेल, स्थानीय सभाका संयोजक हरि बहादुर घर्ती लगायतले बोलेका थिए । संस्थाका कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले सञ्चालन गरेको सभामा जनप्रतिनिधि, कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा मानव अधिकारको दृष्टिकोणले सूचना प्रणाली व्यवस्थापनका बारेमा अभिमुखीकरण गर्दै समीक्षा गरिएको थियो । 
 


प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP