नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जका ५ वटा वडामा बढी गर्मी !
नेपालगञ्जका ५ वटा वडामा बढी गर्मी !
RSG-2
तातो हावाको सबैभन्दा बढी जोखिममा श्रामिकहरु
बागेश्वरी पोस्ट
सोमबार, असार १३, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जका ५ वटा वडामा बढी गर्मी !

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लु (तातो हावाको लहर) प्रतिकार्य कार्यक्रम सम्बन्धि सरोकारवाला बीच समन्वय कार्यशाला आज नेपालगञ्जमा सम्पन्न भएको छ । 

No description available.

नेपालकै सबैभन्दा बढी गर्मी हुने ठाउँ मध्ये बाँके जिल्लामा हरेक वर्ष गर्मीयाममा तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुने गरेको र नेपालगञ्ज उपमहानगरपालिकाको १३, १४, १९, २१ र २२ नम्बर वडामा सबैभन्दा बढी गर्मी हुने समुदाय रहेको एक अध्ययनले देखाएको छ । उक्त प्रतिवेदनमा लु (तातो हावाको लहर) को कारण मानिसको स्वास्थ्यमा पर्ने असर कम गर्न आगामी दिनमा गर्न सकिने केही महत्वपूर्ण कार्यहरुको बारेमा सुझाव पनि दिइएको छ । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले अनुसन्धानमूलक अध्ययनबाट आएको सुझावको आधारमा गतिविधिहरु निर्धारण गरिनुका साथै आगामी दिनमा उपमहानगरपालिकाको योजनामा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यस कार्यक्रमको पहल गर्ने निकाय नेपाल रेडक्रसलाई धन्यवाद समेत व्यक्त गरे । तातो हावाको सबैभन्दा बढी जोखिममा श्रामिकहरु रहेको कार्यक्रममा बताइएको छ । आगामी दिनमा गरिने कार्यक्रमहरुको बारेमा सहभागीहरुले विभिन्न ३ वटा विषयमा केन्दित रही आप्mना सुझाव तथा सिफारिसहरु प्रस्तुत गरेका थिए ।  

No description available.

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्रका नेपाल रेडक्रस सोसाइटीका उपशाखाका सभापतिहरु, सचिव एवं सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले कार्यक्रमद्वारा भए गरेका गतिविधिहरुका प्रस्तुति र यस कार्यक्रमका परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । 

No description available.


प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP