prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अवरुद्ध नाला खुलाउन नगर प्रमुख विष्ट जेसिबीसहित फिल्डमा
अवरुद्ध नाला खुलाउन नगर प्रमुख विष्ट जेसिबीसहित फिल्डमा
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १५, २०७९ बागेश्वरी पोस्ट
अवरुद्ध नाला खुलाउन नगर प्रमुख विष्ट जेसिबीसहित फिल्डमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट गएरातीदेखि परेको अविरल पानीको सहज निकासका लागि अवरुद्ध नाला खुलाउन जेसिबीसहित फिल्डमा खटिएका छन् । 

paribartan 1

नेपालगञ्जमा गएरातीदेखि विहानसम्म परेको अबिरल बर्षाका कारण ठाउँ-ठाउँमा जमेको पानीको निकासका लागि नगर प्रमुख विष्ट जेसिबीसहित आफैं फिल्डमा खटिएका हुन् । वडा नम्बर ४ र ६ का विभिन्न बस्तीहरुमा पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए । 

वडा नम्बर ४ को सेतु विकचोक नजिकै न्यूरोडमा बागेश्वरी क्युएफएक्सको अगाडि नाला अबरुद्ध हुँदा सडकमा पानी जमेको थियो । जेसिबीले त्यहाँ नाला सफा गरेको थियो । बसपार्कदेखि पुरैनी कान्तिताल जाने बाटोमा वडा नम्बर ६ स्थित टोलमा निकास नपाएर थुनिएको पानीलाई जेसिबीको सहायताबाट ह्युमपाइप सफा गरी निकास दिइएको छ । कतिपय नाला भएको ठाउँमा बाटो र घर वरिपरि जम्मा भएको पानीलाई पनि निकास दिइएको छ । 

"बर्षा सुरु हुनुअघि नै हामीले नगरका धेरैजसो नाला सफा गरिसकेका थियौं, धैरै ठाउँमा पानीको सहज निकास भएको देखिएको छ, तर, केही ठाउँमा समस्या देखिएपछि म आफैं ती ठाउँहरुमा पुगेर पानीको निकास दिने काम भएको छ," नगर प्रमुख विष्टले भने-"कतिपय ठाउँमा बाटो मात्रै बनेको छ, नाला छैन, घर बनेका छन्, पानीको निकास छैन, त्यसकारण समस्या भएको हो, ती ठाउँहरुमा म विहानै पुगेर समस्या समाधान गरिएको छ ।" 

फोटोफिचर

May be an image of 4 people, people standing and outdoorsMay be an image of 5 people, people standing and body of waterMay be an image of 7 people, child, people sitting, people standing and outdoorsMay be an image of 4 people, people standing, tree and outdoorsMay be an image of 4 people, people standing and outdoorsMay be an image of 5 people and outdoorsMay be an image of 2 people, people standing, body of water and roadMay be an image of 6 people, people standing and outdoorsMay be an image of 2 people, people standing and roadMay be an image of 3 people, body of water, road and street


प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP