नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जमुनाहाबाट २५० बोरा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु बरामद
जमुनाहाबाट २५० बोरा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु बरामद
RSG-2
परीक्षणका लागि भन्सार पठाइयो
बागेश्वरी पोस्ट
शुक्रबार, असार १७, २०७९ बागेश्वरी पोस्ट
जमुनाहाबाट २५० बोरा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु बरामद

नेपालगञ्ज । बाँकेमा शंकास्पद वस्तुसहित एक भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । आज नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनरमा अवैध वस्तु भएको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालले जानकारी दिए ।

उनका अनुसार कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर २५० वटा बोरामा सरसिउको जस्तो मसिनो दाना भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको छ  प्रहरीले उक्त दाना ह्वाइट पप्पी सीड जस्तो देखिएको बताएको छ । ह्वाइट पप्पी सीड दुई खाले हुने भएकाले के हो भन्नेबारे अझै यकिन भइनसकेको रिजालले बताए ।  

अफिमको बीउ हो वा केकमा राखिने वस्तु हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन हुने उनको भनाई छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उक्त कन्टेनरमा राखिएका बोरामा ब्राउन सुगर र सुन राखिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर चेकजाँज गर्ने क्रममा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कन्टेनर र सामान बरामद गरे पनि कन्टेनरका चालक र सहचालक भने फरार छन् । प्रहरीले कन्टेनर र त्यसमा भेटिएको २५० बोरा ह्वाइट पप्पी सीड जस्तो देखिने सामानलाई भन्सार कार्यालय नेपालगन्जमा पठाएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP