नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • भूकम्प सुरक्षा दिवसमा बाँकेमा साताव्यापी कार्यक्रम
भूकम्प सुरक्षा दिवसमा बाँकेमा साताव्यापी कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २२, २०७६ बागेश्वरी पोस्ट
भूकम्प सुरक्षा दिवसमा बाँकेमा साताव्यापी कार्यक्रम

नेपालगञ्ज ।राष्ट्रिय भूकम्प सुरक्षा दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको आज बसेको बैठकले प्रत्येक बर्ष माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवस बाँकेमा पनि साताब्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला

अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको बैठकले माघ २ गते विहान ११ बजे नेपालगञ्जको धम्बोझी चोकमा भूकम्प आउँदा अपनाउनुपर्ने सतर्कता र भूकम्पमा परेकाहरुको उद्दार कसरी गर्ने भन्ने बारेमा ‘डेमो’ प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

नेपाली सेना र सशस्त्र प्रहरीलाई ‘डेमो’ प्रदर्शनको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले बताउनुभयो । त्यस्तै बाँकेका आठ वटै पालिकालाई ¥यालीसंगै विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

रेडियोहरुमा भूकम्प सुरक्षा सम्बन्धि जनचेतनामूलक सामग्री प्रशारणका साथै संवाद कार्यक्रम चलाउने, सामाजिक सञ्जालहरुमा भूकम्प सुरक्षा सम्वन्धि सामग्रीहरुको व्यापकता गर्ने, सन्देशमूलक सामग्रीहरु प्रकाशन गरेर जनस्तरमा वितरण गर्ने लगायतका निर्णय भएको बुढाथोकीले जानकारी दिनुभयो ।

वि.सं १९९० माघ २ गते अपरान्ह २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा प्रत्येक बर्ष माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।


प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP