prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवा गाँउपालिकामा कार्यपालिका बैठक सञ्चालन गर्न समस्या
डुडुवा गाँउपालिकामा कार्यपालिका बैठक सञ्चालन गर्न समस्या
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार १८, २०७९ बागेश्वरी पोस्ट
डुडुवा गाँउपालिकामा कार्यपालिका बैठक सञ्चालन गर्न समस्या

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाँउपालिकामा कार्यपालिका बैठक सञ्चालन गर्न समस्या भएको छ । अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज प्रेस विज्ञप्ती जारी गरी नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) नेपालले कार्यपालिकामा आफ्नो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्न समस्या भएको उल्लेख गरेका छन् । 

paribartan 1

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधि २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानुनी व्यवस्थालाई अध्ययन नै नगरी कार्यसूची विपरीत एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

No description available.

विज्ञप्तीमा भनिएको छ, "कार्यपालिकाको जेठ ३० गते बसेको पहिलो बैठकमा धन्यवादसहितको प्रस्ताव पास भएर सम्पन भएको, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसेको बैठकमा कानुन अनुसार अध्यक्षबाट पेश हुने प्रस्ताव पेश गरिएको विषयमा छलफल नगरी अनावश्यक विषयमा वादविवाद गरी प्रस्तुत प्रस्तावमा छलफल नै गर्न नदिई कार्यपालिकाका सदस्यहरुले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत भन्दै बैठक नै शुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको नीति, कार्यक्रम र बजेट समेत अनिश्चित बनेको छ ।" कार्यपालिकाको पहिलो बैठक बाहेक अन्य दुई वटा बैठकमा विषय प्रबेश नभई स्थागित भएको अध्यक्ष चौधरीले बताएका छन् ।  

कार्यपालिकाको बैठकका लागि फोन र एसएमएसमार्फत् सबै सदस्यहरुलाई खबर गरी बैठकको एजेण्डा समेत प्रस्तुत गरेर सभा सञ्चालन तथा विषयगत समितिको गठन बजेटको तयारी लगायतका विषयमा निर्णय गर्दा त्यसप्रति कुनै चासो नदिई अनावश्यक विवाद सृजना गरेकाले समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको समग्र हितका लागि पहिला नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भन्दै अनावश्यक वादविवाद नगर्न आग्रह गरेका छन् ।
 
एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफबाह फैलाउने तथा आरोप प्रत्यारोप लगाउने कार्य गलत भएको अध्यक्ष चौधरीले उल्लेख गरेका छन् । जनताले चुनेका जनप्रतिनिधिले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने संकेत देखिएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य, पशु, राजश्व शुल्क लगायतका विभिन्न सेवाहरु प्रभावित भएको भन्दै अध्यक्ष चौधरीले दुःख व्यक्त गरेका छन् । 

एमाले र जसपाले बहुमत भएको देखाउँदै कार्यपालिकाको बैठकमा हुल हुज्जतका साथ अन्य कार्यकर्ता समेत ल्याएर बैठक भाँड्ने कार्य भइरहेको भन्दै अध्यक्ष चौधरीले आगामी दिनमा त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् ।  
 


प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP